सागर ढकाल को मनै रूवाउने ।
कथा, कठै जनताको लागि लाखोको जागिर छोडेको छ ।डडेल्धुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। पा्रप्त पछिल्लो मत परिणमा अनुसार १ सय ५० मत गन्दा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ४८ मत पाएर अग्रता लिएका छन्।
यस्तै कांग्रेस (बिपी) का कर्ण मल्लले ४२ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ मत पाएका छन्। मतगणना जारी छ।यो पनि पढ्नुहोस -एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि ।
देशभर प्रारम्भिक चुनावी मतपरिणाम सार्वजनिक भइरहँदा एमाले का चार पदाधिकारी पछाडि देखिएका छन् ।वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल र सचिव सु्रेन्द्र पाण्डे पछाडि परेका छन् ।
काठमाडौं ५ बाट एमालेका पोखरेल कांग्रेसका प्रदीप पौडेलभन्दा झिनो मतान्तरले पछाडि परेका छन् । उपाध्यक्ष नेम्वाङ कांग्रेसकै डम्बर खड्कासँग इलाम २ मा पछि छन् ।