Sunday, March 26
Shadow

नेपालकै टप आँखा चिकित्सकहरु मिलेर रमेश प्रसाईको आँखाको शल्यक्रिया पारे सफल

नेपालकै टप आँखा चिकित्सकहरु  ।

 

मिलेर रमेश प्रसाईको आँखाको शल्यक्रिया पारे सफल, रमेश प्रसाईले आँखा देखे लगत्तै खुशी हुँदैसबैभन्दा पहिला हेरे भर्खरै जन्मेकी छोरी र पत्नि नन्दालाई, रमेशले आँखा देख्न थालेपछि खुशीले फुरुगं छिन् नन्दा, रमेशको शल्यक्रिया सफल भएपछि रवि पुगे अस्पतालमा नै बधाई दिन,।

 

हेर्नुहोस् भिडियो**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****१२५ सेग्मेन्टका स्कुटरमा चर्को प्रतिस्पर्धा,कुन ब्रान्डको कति पर्छ मुल्य ? पछिल्लो समय स्कुटर उत्पादक कम्पनीहरूले पावर र उत्कृष्ट डिजाइनलाई प्राथमिकतामा राख्न थालेपछि स्कुटरको क्रेज ह्वातै बढेको छ ।

 

पावरफुल र बोल्डनेसकै कारण स्कुटर सबैको रोजाइमा पर्न सफल भएको हो ।स्कुटरको पावर पनि बाइकसँग तुलना गर्न थालिएको विक्रेता कम्पनीहरू बताउँछन् । सुधारिएको सस्पेन्सन,आरामदायी सिट,पहिलाभन्दा ठूलो फ्यूल ट्यांक र बोल्ड लुक्सका कारण महिला–पुरुष दुवै स्कुटरतिर आकर्षित भइरहेको देखिन्छ ।

 

नयाँ प्रविधिसँगै पछिल्लो समय डिस्क ब्रेक,राम्रो सस्पे न्सन ,पावर फुल इन्जिन,स्टाइलिस र लामो दूरीमा पनि सजिलै चलाउन सकिने हुँदा स्कुटरको माग बढेको विक्रेता कम्पनीहरु बताउँछन । पछिल्लो समय सबैको नजर स्कुटरमै पर्न थालेपनि सबै कम्पनीहरुले डिजाइनलाई परिमार्जित गरेका छन् ।