Thursday, March 30
Shadow

रबि लामिछाने भारी मतले बिजयी,जित घोषण सँगै चितवन जनसागरको ओइरो,युवा देखि बृद्धिसम्म घण्टी बजाउदै

रबि लामिछाने ।

 

भारी मतले बिजयी,जित घोषण सँगै चितवन जनसागरको ओइरो,युवा देखि बृद्धिसम्म घण्टी बजाउदैचुनावको परिणाम घोषणा लगत्तै माओवादी र नेकपा एसको पार्टी एकता हुने, प्रचण्ड प्रधानमन्त्री र माधव नेपाल पार्टी अध्यक्षनेकपा एकीकृत समाजवादीका ।

 

अध्यक्ष माधवकुमार नेपालले सिद्धान्त र आदर्शमा अघि बढ्ने हो भने वामहरूबीच एकता हुन सक्ने बताएका छन्।रौतहट १ बाट निर्वाचित भएपछि प्रतिक्रियादिँदै नेपालले वामको नाममा गलत प्रवृत्ति लिएकाहरूसँग भने एकता सम्भव नभएको बताए।उनले अबको सरकार कसको भन्छ ।

 

भन्ने भन्न नसकिने पनि उल्लेख गरे।संसदीय जितलाई उनले‘यो हामीले सोचेभन्दा कम हो। हाम्रा कमी कमजोरी पनि भएका होलान्। तिनलाई अब सुधारेर जानुपर्छ,’ उनले भने।एकीकृत समाजवादीले अहिलेसम्म ७ मा जित हात पारेको छ भने तीन ठाउँमा अग्रता लिइरहेको छ।

 

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिद्धान्त र आदर्शमा अघि बढ्ने हो भने वामहरूबीच एकता हुन सक्ने बताएका छन्।