Sunday, December 4
Shadow

बालेनको एकपछि अर्को लोकप्रिय काम, दुई पाङ्ग्रे सवारी साधन हुनेहरुलाई खुशीको खबर(भिडियाे सहित हेर्नुस्)

बालेनको एकपछि अर्को लोकप्रिय काम, दुई पाङ्ग्रे सवारी साधन हुनेहरुलाई खुशीको खबर(भिडियाे सहित हेर्नुस्)

बालेनको एकपछि अर्को लोकप्रिय काम, दुई पाङ्ग्रे सवारी साधन हुनेहरुलाई खुशीको खबर पूरा जानकारीका लागि तलकाे भिडियाे हेर्नुस्:-अन्य समाचार :- प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्ष-तिमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा रनवे सञ्चालनमा आउने गरी काम थाल्ने बताउनुभएको छ ।

 

सत्तारुढ दलका शीर्ष नेताहरू, मन्त्री र विज्ञसहितको टोलीले निर्माणाधीन विमास्थलको अवलोनकपछि प्रधानमन्त्री देउवाले कम क्ष-तिमा विमानस्थल निर्माण गरिने बताउनुभयो ।ल्यान्ड गर्न नपाएर घण्टौ आकाशमा होल्ड हुने गरेको र कतिपय अवस्थामा भारत पठाउनुपर्ने रहेको स्मरण गराउँदै जसरी पनि निजगढ विमानस्थल बनाउनुनर्पेमा जोड दिनुभयो ।

 

विमानस्थल निर्माण्मा स्थानीय र प्रदेश सरकराको पनि सहयोग हुनुपर्ने बताउँदै उहाँले विमानस्थल मुलुककै आवश्यकता बनिस केकाले एकजुट भएर लाग्नुको बिकल्प नरहेको उल्लेख गर्नुभयो ।निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि उपयुक्त ठाउँ भएको बताउँदै प्रधानमन्त्री ।

 

देउवाले गठबन्धन सरकारको अबको काम निजगढ बिमानस्थल निर्माण रहेको स्पष्ट पार्नुभयो । विधि र प्रक्रिया पूरा गरेर निजगढ विमानस्थललाई पूर्णता दिइने उहाँको भनाइ छ ।