Sunday, December 4
Shadow

रविले केहि माखो मार्दैन, : माता (हेर्नुहोस पुरा भिडियो)

काठमाण्डौ ८ मंगसिर।

 

रविले जित्दै जित्दैन भनेक्की सरु माता रविले केहि माखो मार्दैन, फुल मालाको जिताईलाई म जित मान्दैन मान्दिन भन्दै: सरु माता मिडियामा (हेर्नुहोस भिडियो ) यो फुल मालाको जिताई म मनाउदै मनाउदिन,यो रविलाई भोट दिएर ।

 

जिताउने सबै भेडा हुन्,र जनताले आफै खुट्टामा कोदालो हाने,एस्तो जितलाई म जित मान्दिन,५ बर्ष हेरौं ।रविले माखो मार्दैन, रबि प्रधानमन्त्रि बन्न असम्भव छ, धेरै जाने पर्दैन ४, ५ महिना मात्र हेरौं,जनता ऐले उफ्रिदैमा केहि हुँदैन, रबि लामिछानेले यो जितेको यो जित नै होइन, मलाई गालि गलौच ।

 

गर्नेहरुलाई सबैलाई म उजुरी हाल्छु भन्दै माता पत्रकार संग जंगीईन, रबि लामिछानेले माखो मार्दैनन मलाई गालि गर्नेहरु सबै भेडा हुन् ।जस्तो मान्छे त्यस्तै हुन् । पतित मान्छेले हो गाली गर्ने जो जस्तो हो त्यस्तै भन्छन ।

 

रविले गरेको रास्कोट हस्तितल पनि हेरियो, न्यूज २४ पनि हेरियो, ग्यालेक्सी पनि हेरियो आब राजनीति पनि हेरिन्छ, रविलाई भोट हाल्ने पछुताउछन्, उनीहरुले नै रविलाई गाली गर्छन, ह्भंदै यसरि रिसाईन बाँकी सबै भिडियोमा हेरौं ।