Friday, December 9
Shadow

सन्दिप जेलबाट छुट्दै,आफै फसिन् यि १९ वर्ष पुगिसकेकी युवति, हुने भयो जेल…{सक्दो सेयेर गर्नुहोस}

काठमाडौं ।

 

प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बल ,त्कारको आरोप लगाएकी किशोरी नाबा,लिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थि त गराएको थियो ।

 

त्यसक्रममा न्यायाधीशले सन्दीपलाई घट,नाबारे सोधेका थिए ।त्यसक्रममा लामिछानेले जाहेर,वालाकै आग्रहमा भेटेको र उनी नाबा,लिग नभएको दाबी गरेका छन् । सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले भने, ‘जाहेरवालीले म १९ वर्षको भएँ भनेकी इजलास समक्ष राख्नु भएको छ ।’

 

अर्का अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबा,लिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् । जाहेरवा  लाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले भनिन्, ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ नाबालिग हुनुहुन्न ।

 

जो मान्छेहरुले फसाउन खोजेको छ, त्यसले उहाँलाई परिचालन गरेको आशंका छ ।’अधिवक्ता सरोजकृष्णका अनुसार इजलासमा सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेका थिए ।

 

जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएका छन् ।यो पनि हेर्नुहोस, निर्वाचन आयोगले मन्त्री चौधरीलाई सोध्यो २४ घण्टे स्पष्टीकरण निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

 

मन्त्री चौधरीले निर्वाचन क्षेत्रका बाढीपीडितलाई चामल बाँडेको घटनामा आयोगले २४ घण्टाभित्र जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको हो ।