Sunday, December 4
Shadow

प्रचण्डको निद हराम गरे ज्ञानेन्द्र शाहीले ! गद्दार लाई लात हान्नु पर्छ भने पछि भयो वबाल(हेर्नुहोस भिडियो सहित्)

प्रचण्डको निद हराम गरे ज्ञानेन्द्र शाहीले !

 

गद्दार लाई लात हान्नु पर्छ भने पछि भयो वबाल(हेर्नुहोस भिडियो सहित्)कमजाेर बन्दै सत्ता गठबन्धनको सहमति : यी क्षेत्रमा कांग्रेसले दियो माओवादीलाई धोखा(सूचीसहित)सत्तारुढ गठबन्धनको सीट बाँडफाँटमा ।

 

भएको सहमति तोडिएको छ । नेकपा माओवादी केन्द्रले सहम तिविपरित कांग्रेसले धोखा दिएको भन्दै काठमाडौंका थप दुई क्षेत्रमा आफ्ना उम्मेदवार कायमै राखेपछि गठबन्धनमा भाँडभैलो मच्चिएको हो ।सीट बाँडफाँटमा माओवादी केन्द्रले ।

 

पतिनिधिसभातर्फ काठमाडौंको २, ७ र ९ र प्रदेशतसर्फ क्षेत्र नम्बर ३ को ख, ६ को ख र १० को क पाएको थियो । तर कांग्रेसले ती तीनवटै सीटमा आफ्ना उम्मेदवार उठाएको छ ।नेकपा एकीकृत समाजवादीले पाएको काठमाडौं ५ को ख मा पनि कांग्रेसले उम्मेदवार उठाएको छ ।

 

यता नेकपा माओवादी केन्द्रले गठबन्धनमा कांग्रेसले धोखा दिएको भन्दै काठमाडौं ३ र १० मा प्रतिनिधि सभाका उम्मेदवार कायम राखेको छ ।