Sunday, December 4
Shadow

बालेनका सहयात्री लौरोले काठमाडौंबाट खाता खोल्यो !

लौरो चुनाब चिन्ह लिएर ।

 

निर्वाचनमा होमिएको हाम्रो नेपाली पार्टीले काठमाडौं उपत्यकाबाट खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा चौरो चुनाब चिन्हका उम्मेदवार विजयीकाठमाडौं ८ को (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् ।

 

बज्राचार्य ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए । नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो भए । उनले ३६७० मत ल्याए । भएका छन् ।कतारमा यही नोभेम्बर २० ९मङ्सिर ४ गते०देखि फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ ।

 

यसका लागि भव्य तयारी भएको छ । प्रतियोगिता सञ्चालन हुने रङ्गशालाको सजावट र कलाकारिताले रौनक थपिएको छ तर त्यही रङ्गशाला निर्माणका क्रममा ।

 

ज्यान गुमाएका परिवार वा अङ्गभङ्ग वा दीर्घरोगी भएर वा तोकिएको तलब सुविधा नपाई फर्केका श्रमिकको रोदन कम्ती दर्दनाक छैन ।