Sunday, December 4
Shadow

खुसिको खबर: भोलि रबिलाई भेटेर बधाई दिन बालेन चितवन जाने

भोलि बालेन शाह रबि लामिछाने ।

 

लाई भेटन जानी भन्ने सामाजिक संजाल मा यतिबेला एकाएक भाईरल भएको छ । अब लकभल लकभक रबि लामिछाने को जित सुनिश्चित देखिएको छ । अबको युवा नेता रबि लामिछाने को लागि पैला एक एक सियर गर्नुहोस यो समाचार र थप अर्को समाचार पढनुहोस ।

 

ललितपुर २ मा एमालेका महर्जनलाई ५ हजार बढीको अग्रता, गठबन्धन चौथोमा । ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेको सुरुदेखिकै अग्रता अझ फराकिलो बन्दै गएको छ । एमालेका उम्मेदवार प्रेम महर्जन ५ हजारभन्दा बढीको मतान्तरले अगाडि बढेका छन् ।

 

पछिल्लो मत परिणाम अनुसार एमालेका महर्जनले १४ हजार ७६२ मतका ।साथ अग्रता लिइरहँदा लौरो अभियानका सुबिन शाक्यको ९ हजार ६२१ मत रहेको छ ।

 

तेस्रो स्थानमा घण्टीका उम्मेदवार हिरालाल महर्जनको ७ हजार ७७७ मत रहेको छ भने । गठबन्धनबाट नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जन ७ हजार ५६२ मतसहित चौथो स्थानमा छन् ।उनी निवर्तमान सांसद समेत हुन् ।

 

 

गठबन्धनमा माओवादीको भागमा परेका ललितपुर ३,झापा २,काठमाडौं ७ मा । भइरहेको मतगणनामा तीनै ठाउँमा माओवादीका उम्मेदवार पछि परेका छन् । त्यस्तै नेकपा एसको भागमा परेका कास्की २ र काठमाडौं ८ मा दुवै उम्मेदवार तेस्रो र चौथो स्थानमा छन् ।