Friday, June 9
Shadow

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि…(भिडियो)

भनिन्छ, एउटा।

 

तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा भा`इरल भइरहेको छ। तस्बिरसँगै यसको क्याप्सन`ले धेरैको ध्यान तानेको छ।पोस्ट गरिएको तस्बिरमा लेखिएको छ ।

 

एउटा स्कुलले विद्यार्थीहरुलाई भ्रमणका लागि वृद्धा`श्रम लगेको थियो, जहाँ एउटी छात्राको आफ्नी हजुर`आमालाई भेटिन्।ती छात्राले आफ्ना बाआमासँग हजुरआमाको बारेमा जिज्ञासा राख्दा उनीहरुले आफ्नो नातेदार`कहाँ गएर ।

 

बस्ने गरेको बता`एका थिए। के यस्तै खाल`को समाज बनाइरहेका छौं हामी?केही स`मय अघि यो तस्बिर यति भाइरल भएको थियो कि दिल्लीका मुख्यमन्त्री अरविन्द केज`रिवाल र क्रिकेटर हरभजन सिंह ।

 

`ले समेत आफ्नो फेसबुर र ट्विटर`मा सेयर गरेका छन्।गुजरातका वरिष्ठ फोटो पत्रकार कल्पित भचेचले तस्बिरको कथा यसरी सुनाएका छन् :