Friday, June 9
Shadow

डिभोर्स पछि भूपू बुढाबुढीको क’डा दोहोरि पर्यो घ’म्साघम्सी (हेर्नुस भिडियो)

लोक दोहोरीको क्षेत्रमा ।

 

उदाहरणीय नाम अहिले अलगअलग भए । लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् । उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

 

तर, विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन ।तर हिजो मात्रै शंकर छेत्रीले उनकै युटुब च्यानल मार्फत एउटा भिडियो अपलोड गरेका छन् । लेखेका छन्- डिभोर्स पछि जेरि र शंकर को निकै कडा भिडन्त, हिन्दिमै दोहोरि, बबाल रमाइलो भन्दै भिडियो ल्याएका हुन् ।

 

त्यो भिडियोमा देखिए अनुसार डिभोर्स अगाडीको भिडियो भए पनि, उनले हेजो भर्खर मात्रै युटुबमा पोस्ट गरेका छन् । उनले भ्यूजकै लागि यस्तो गरेको आकलन गरिएको छ । जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । विवाहको करिब ६ महिनापछि नै छोरी जन्मिएकी थिइन् ।

 

नेपालको लोकदोहोरीमा जेरी निकै नाम चलेकी सफल कलाकार हुन् भने उनीसँग सम्बन्ध जोडिएकै कारण शंकर पनि यस क्षेत्रमा स्थापित हुन सफल भएका थिए । जेरी र शंकरका लाइभ दोहोरी निकै हिट छन् । कृष्ण कँडेलको इन्द्रेणी दोहोरी साँझमा उनीहरूले गाएका दोहोरीले व्यापक भ्यूज पाएका छन् ।

 

बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ । शंकरले भनेका छन्, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भए पनि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । हेर्नुस यो भिडियो: