Friday, March 31
Shadow

गाडी चेक गरिरहेकी महिला सब-इन्स्पेक्टर संध्यालाई गाडीले कि’चेर मा:र्‍यो

सवारी जाँच गरिरहेकी महिला ।

सब(इनिस्पेक्टर`लाई गाडीले कि`चेर मारेको छ। घट`ना हो भारत राँचीको । झारखण्डको राज`धानी राँचीमा एक महिला प्रहरी अधिकारी लाई मंगलबार राती सवारी चे`किङ्गको क्रममा गाडी`ले किचेर ममारेको हो ।

संध्या नाम गरेकी प्र`हरी अधिकारी टोपनो सवारी जाँच गरिरहेकी थिइन्। सोही समयमा एक पिकअप भ्यानलाई रोक्न भनिनर तर नरोकी गाडी रोक्नुको साटो संध्यालाई गाडीले किचि`दिएर मार्यो। घ`टनामा आ`रोपीलाई प`क्राउ गरिएको छ।

यस्तै घ`टना मंगलबार नै हरियाणाको नुहमा पनि प्रहरीका डीएसपी सुरेन्द्र सिंह बिश्नोईलाई ड`म्परले किचे`को थियो । बिश्नोई अवै`ध उत्खनन रोक्न खोज्दै थिए ।

त्यस्तै गुल्मीबाट बुटवलतर्फ गइरहेको बस पाल्पाको लघुवामा दुर्घट`ना भएको छ । गुल्मीबाट हिँडेको लु १ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका २ लघुवामा दु`र्घट`ना भएको हो ।जिल्ला प्रह`री कार्यालय।

पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले दिएको जानकारी अनुसार बस सडकदेखि करिब सय मिटर तल खसेको छ । दुर्घ`ट`नामा ५ जनाको प्रह`रीले उ`द्धार गरेको छ । दु`र्घट`नाबारे थप विवरण आउन बाँकी रहेको डिएसपी थापाले जानकारी दिए ।