Thursday, December 8
Shadow

रबिले चितवनमा इतिहास रचे,सबै भन्छन रविको जित पक्का, डा.तोसिमालाई बधाई, सागर ढकालको अ;ग्रता : हेर्नुहोस पुरा भिडियो

काठमाडौं ६ मंगसिर ।

 

रबिले चितवनमा इतिहास रचे,सबै भन्छन रविको जित पक्का, डा.तोसिमालाई बधाई, सागर ढकालको अ;ग्रता : राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनु भएको छ । उहाँले चितवन क्षेत्र नम्बर–२ बाट अग्रता लिनु भएको हो ।

 

कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिनु भएको हो ।पछिल्लो जानकारी अनुसार लामिछानेले ४००७ ल्याउँदा नेकपा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाउनु भएको छ । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ भने ३ हजार ४१० मतमा सिमित हुनुहुन्छ ।

 

चितवन २ को ताजा अपडेट प्राप्त भएको छ । जस अनुसार कालिका १ मा ८७५ मत गन्दा कृष्णभक्त पोखरेल ११५, रवि लामिछाने ५४९ ,।उमेश श्रेष्ठ १४६ मत प्राप्त गरेका छन ।यस अघि चितवन क्षेत्र नं २ का उमेदवार रवि लामिछानेले ।

 

कालिका नगरपालिकाको मत गणना सुरु गरेपछि आफुले अग्रता लिने बताएका थिए ।इच्छाकामना गाउँपालिकाको मत गणना सकिँदा एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका थिए । मतगणना स्थलमा सञ्चारर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले ।इच्छाकामना गाउँपालिकामा अपेक्षा गरेको भन्दा धेरै मत आएको बताएक थिए ।

 

उनले अब कालिका नगरपालिकाको मत गन्न सुरु भएपछि आफुले अग्रता लिने दाबी गरेक थिए । उनले भनेका थिए इच्छाकामनाको सबै ठाउँमा पुग्न भ्याएको थिइन् । ‘जति आएको छ, हामीले अपेक्षा गरेको भन्दा धेरै हो’ ।त्यस्तै काठमाडौं क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट ।