को मतपरिणाम अन्तिम घोषणा हुनुअघि नै उनले एमालेका सचिव एवं उम्मेदवार विष्टलाई जितको बधाई दिएकी हुन् । अन्तिम मतपरिणामअनुसार, गोकर्णले २८ हजार ४७६ मत पाएका छन भने रामकुमारीले २६ हजार ४४२ मत पाएकी छिन् ।
उनीहरू २ हजार ३४ को मतारन्तरले जित–हार भएको छ ।यो निर्वाचनमा विजयी मेरो आदारयिण दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना । गुल्मी जिल्लाको समग्र विकाश र समृद्धीको यात्रामा म सधै साथमा रहनेछु’, रामकुमारीले भनेकी छिन् ।
चुनावी अभियानको क्रममा सामाजिक जीवनका सबै पक्षलाई पिँधसम्म पुगेर बुझ्ने मौका पाएको रामकुमारीले बताएकी छिन् ।‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो। ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी ।
समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिध सम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ’, रामकुमारीले भनेकी छिन् चुनावी अभियानको क्रममा साढे २ दशकमा समाजलाई कसरी गलत तरिकाले प्रयोग गरिएको रहेछ भन्ने जान्ने अवसर पाएको उनले बताएकी छिन् ।
यो लोकतन्त्रको लागि गम्भीर र डरलाग्दो रहेको उनले उल्लेख गरेकी छिन् । काठमाडौं । गुल्मी–२ बाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रतिस्पर्धी उम्मेदवार गोकर्ण विष्टलाई बधाई दिएकी छन् । गुल्मी–२ को मतपरिणाम अन्तिम घोषणा हुनुअघि नै उनले एमालेका सचिव एवं उम्मेदवार विष्टलाई जितको बधाई दिएकी हुन् ।
अन्तिम मतपरिणामअनुसार, गोकर्णले २८ हजार ४७६ मत पाएका छन भने रामकुमारीले २६ हजार ४४२ मत पाएकी छिन् । उनीहरू २ हजार ३४ को मतारन्तरले जित–हार भएको छ ।यो निर्वाचनमा विजयी मेरो आदारयिण दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना ।
गुल्मी जिल्लाको समग्र विकाश र समृद्धीको यात्रामा म सधै साथमा रहनेछु’, रामकुमारीले भनेकी छिन् ।चुनावी अभियानको क्रममा सामाजिक जीवनका सबै पक्षलाई पिँधसम्म पुगेर बुझ्ने मौका पाएको रामकुमारीले बताएकी छिन् ।यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो।
ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी । समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ’, रामकुमारीले भनेकी छिन् ।
चुनावी अभियानको क्रममा साढे २ दशकमा समाजलाई कसरी गलत तरिकाले प्रयोग गरिएको रहेछ भन्ने जान्ने अवसर पाएको उनले बताएकी छिन् । यो लोकतन्त्रको लागि गम्भीर र डरलाग्दो रहेको उनले उल्लेख गरेकी छिन् ।