Friday, June 9
Shadow

योगेश भट्टराईले देखे तारा, झनै भासिए !

ताप्लेजुङमा एमाले ।

 

सचिव योगेश कुमार भट्टराई लगातार पछि परिरहेका छन्। उनलाई लोकतान्त्रिक संयुक्त गठबन्धन (माओवादी) का उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री पछि परेका हुन्।निर्वाचन कार्यालयका अनुसार ४ हजार १ सय २१ मत गणना गर्दा बुढाक्षेत्रीले ५ सय ५६ मतले अग्रता लिएका हुन् ।

 

बुढाक्षेत्रीले २ हजार १ सय ६१ मत प्राप्त गरेका हुन्। भट्टराईको १६ सय ५ मत छ। ताप्लेजुङको सुरुवाती मतपरिणाममा एमालेका सचिव योगेश भट्टराई पछाडि परेका छन् ।यहाँबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीले ७५६ मतका साथ अग्रता लिएका छन् ।

 

एमालेका भट्टराईले ५२२ मतका साथ पछ्याइरहेका छन् । यहाँ ४८,३७२ मत खसेको छ ।रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत ल्याएर विजयी भएका छन्।मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलका अनुसार आचार्यले १८२३५ मत ल्याएका छन्।

 

भने उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका छोवाङ तेन्जिन तामाङले ८६१४ मत मात्र ल्याएका छन्।मतगणनाको प्रारम्भिक परिणाम अनुसार नेकपा एमालेका सचिव योगेश भट्टराई पछि पर्नुभएको छ । उहाँलाई माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले पछि पार्नुभएको हो ।

 

माओवादीका बुडाक्षेत्रीले ७ सय ५६ मत ल्याउँदा योगेश भट्टराईले ५ सय ६२ मत ल्याउनुभएको छ ।ताप्लेजुङमा एमाले सचिव योगेशकुमार भट्टराई वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग साढे ५ सय बढी मतले पछि परेका छन् ।

 

४८ हजार ३ सय ७२ मध्ये ४ हजार १ सय २१ मत गणना गर्दा बाम लोकतान्त्रिक गठबन्धनवाट माओवादी केन्द्रका उम्मेद्वार खेलप्रसाद बुढाक्षेत्रीले अग्रता ५ सय ५६ मतले अग्रता लिएका हुन् ।बुढाक्षेत्रीले २ हजार १ सय ६१ मत प्राप्त गरेका छन भने भट्टराईको १ हजार ६ सय ५ मत छ ।यसअघि २०७४ को निर्वाचनमा भट्टराई २९ हजार ४७९ मतले विजयी भएका थिए ।

 

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८८८ मत ल्याएका थिए ।यहाँ अन्य उम्मेदवारहरूको मत एकदमै कम छ। सय भोट कटाउनेमा दुई जना मात्र छन्।मंगोल नेसनल अर्गनाइजेसनका विकास गलानले २१० मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १६५ मत पाएका छन्।