Sunday, December 4
Shadow

सन्दिप लाई फसाउन ५० लाख खाएको प्रमाण भेटियो! युवतीको बुवाको पोल खुल्यो ।

न्यूूज २४ टेलिभिजनको ।

 

‘सिधा कुुरा जनतासँग’ कार्यक्रममा उनले सो आरोप नकारेका हुुन् । उनले भने, ‘केही छैन्‌, मैले जे स्टेटमेन्ट दिनु शियो प्रहरीलाई दिइसकेको छु । त्यस्तो केही छैन्‌, न्युज त अब माग्छैहरूको काम हो । जे नि हलिदिन पायौ ।

त्यही हो नर्मल छ सबै कुराहरू । एक पल्ट बोलाएको थियो एहरीले अनि मैले स्टेटमेन्ट दिइसकेको छु ।”***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****उनलाई ‘तप्राईंमार्फत भेट भएको भग्ने कुरामा कतिको सत्यता छ ?’ भन्ने प्रश्न गरिएको थियो त्यसमा उनि भन्छन ‘मैले प्रहरीलाई स्टेटमेन्ट दिइसकेको छु हैन, के रिजल्ट आउँछ ।

 

एक दिन् अ’दालतमा आउला, सबै कुरा थाहा भइहाल्छ । रयु’मगर्संहरूमा अब म के भनु, भन्न पर्ने ठाउँमा भनिसकेको छु ।उनलाई अर्को प्रश्न ‘समाचारमा जुन ढंगबाट आएको छ नि ? देव खनालले त्यी किशोरीसंग चिनजान गराएको भन्ने कुरामा सत्यता छैन्‌ ?’ त्यसमा देब खनाल भन्छन’ “सत्यता त छैन दाई, मैले चिनजान चाहि गराइदिएको हैन ।

 

उनलाई अर्को प्रश्न “ती किशोरीसँग तपाईंको चिनजान चाही हो पहिले ?” त्यसमा देब खनाल भन्छन “अ थियो । भन्नाले मैले स्टे’टमेन्ट दिइसकेको छु । आफनो करियरको म भर्खर स्टाटिङ फेजमा छु ।

 

अलि मलाई पनि त’नाब भइरहेको छ यो न्यूजहरूले गर्दा । गाह्रो हुन्छ नि त आफ्नो केही नहुँदा ।”***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****