Sunday, December 4
Shadow

रविको कोर एरियाको ब्यालेट खुल्यो, १५ मिनेटमा नै आए सबैलाइ जितेर पहिलो !

काठमाडौँ ।

 

चितवन क्षेत्र नम्बर २ मा मंगलबार बिहान ४ बजेसम्म आइपुग्दा प्रतिस्पर्धा कसिलो हुँदै गएको छ। यहाँ पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका उम्मेदवारहरूले आपसी मतान्तर घटाउँदै लगेका छन्।निर्वाचन आयोगले सार्वजनिक।

 

गरेको तथ्यांकअनुसार नेकपा एमालेका कृष्णभक्त पोखरेलले मल कायमै राखेका छन्। उनले २९८२ मत ल्याएका छन् भने स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले २३१२ मत ल्याएका छन्।पोखरेल र श्रेष्ठबीचको मतान्तर २३७ छ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने लागातार पहिलो स्थानमा छन्। तर उनले पनि आफूभन्दा अगाडिका प्रतिस्पर्धीहरूको तुलनामा मतान्तर घटाएका छन्।

 

उनले ३९४९ मत पाएका छन्। रवि लामिछाने र उमेश श्रेष्ठबीचको मतान्तर १४३ मात्र छ। जबकि रवि र पोखरेलबीच ३८० को मतान्तर छ।