Sunday, December 4
Shadow

आयो खुशीको खबर रविले चितवनमा तहल्का मच्चाए, चितवनबासीले रविलाई काँधमा बोकेर मनाए खुशीयाली

केन्द्रमा रहेकाले बदमासी गरेपछि ।

 

अब तिमीहरू मात्र छैनौ, अरू पनि छन् भन्ने धारणा मानिसमा विकास भएको छ,’ उनी भन्छन्, ‘यो मतबाट पनि देखि  यो ।’काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी नयाँ उम्मेदवार सोबिता गौतमले ।

 

एक हजार ८९१ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेकी ओनसरीले घर्तीले एक हजार २८८ मत ल्याएकी छिन् । यसपछि राप्रपाकी कुन्तीदेवी पोखरेलको एक हजार ११९ र एमालेका मणिराम फुँयालको मत एक हजार ९८ छ ।

 

काठमाडौं ६ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल ६ सय भन्दा बढी मतले अगाडि छन् । उनले दुई हजार ७९ मत ल्याउँदा कांग्रेसका भीमसेनदास प्रधानको मत एक हजार ४१२ छ । प्रधानसँग एमालेका सर्वेन्द्र खनालको टक्कर छ ।

 

सर्वेन्द्रले एक हजार ४०१ मत ल्याएका छन् ।काठमाडौं ८ मा नयाँ उम्मेदवारहरूबीच प्रतिस्पर्धा छ । यहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ अगाडि छन् । उनले तीन हजार १७ मत ल्याएका छन् । लगत्तै हाम्रो नेपाली पार्टीका सुमन सायमी छन् ।

 

उनले दुई हजार ८११ मत प्राप्त गरेका छन् । एमालेका शिवसुन्दर राजवैद्य श्रेष्ठभन्दा करिब आधा मतले पछि छन् भने एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले एक हजार १९७ मत प्राप्त गरेका छन् ।