Sunday, December 4
Shadow

रवि लामिछानेलाई चितवनले दियो ठूलो धोका? भोट देखेर सबैजना आत्तिए ||

रवि लामिछानेलाई चितवनले दियो ठूलो धोका? भोट देखेर सबैजना आत्तिए || Rabi Lamichhaneचितवन क्षेत्र नम्बर १ मा घण्टीले अग्रता लिन शुरु गरेको छ ।

 

नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलको अग्रता तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अघि बढेका छन् ।करीव ५५ सय मत गन्दा ढकाल १८४९ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका पौडेलको १८१० र एमालेका सुरेन्द्र पाण्डेको १३६६ मत रहेको छ ।उता मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत ओखलढुङ्गामा मतगणना सुरुवात भएको छ ।

 

मतगणना सुरु भएपछि पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ ।निर्वाचन क्षेत्र नं १ मा १५ सय मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।त्यस्तै निर्वाचन क्षेत्र नं २ तर्फ पनि ११२६ मतगणना सकिएको छ ।

 

सार्वजनिक प्रथम चरणको मतपरिणाम अनुसार नेकपा एमालेका जिवी खड्काले ५९१ मत पाएका छन् भने गठबन्धनका उमेदवार नेकपा माओवादी केन्द्रका बाबुराम गौतमले ५०७ मत पाएका छन् ।हालसम्म प्रदेश सभा ।

 

तर्फ खिजिदेम्बा गाउँ पालिकाको वडा नं १ र २ तथा लिखु गाउँपालिकाको वडा नं १ र २ को मतगणना सकिएको छ ।उता काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले सत्ता गठबन्धन ।

 

र एमाले उम्मेदवारभन्दा दोब्बर मतले अग्रता कायम लिएकी छिन्।पछिल्लो मतपरिणामअनुसार गौतमले ८०८ मत ल्याएर अग्रता कायम गरेकी हुन्।