Tuesday, November 29
Shadow

एमालेको जनमत सर्भेक्षण : देशै कै पहिलो पार्टी बन्दै १५ मंसिरसम्म एमाले नेतृत्वको सरकार, ओली प्रधानमन्त्री

नेकपा एमालेका ।

 

अध्यक्ष केपी शर्मा ओलीले यही १५ मंसिरसम्ममा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ । आइतबार प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भक्तपुरको बालकोटस्थित मतदान केन्द्रबाट मतदान गरेपछि ।

 

अध्यक्ष ओलीले १५ मंसिरसम्ममा एमाले नेतृत्वको सरकार बन्ने बताउनुभयो ।उहाँले यसअघि तालमेल गरेका दलहरूसँग मिलेर सरकार बनाउने समेत बताउनुभयो । अध्यक्ष ओलीले यस निर्वाचनमा आफूहरूको स्पष्ट बहुमत आउने पनि दाबी गर्नुभएको छ ।खुसीको खबर ! अन्तत सत्यको जित भयो, येसरी फसाएको प्रमण्ड भेटियो ! ।

 

प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बला,त्कारको आरोप लगाएकी किशोरी नाबा,लिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रममा न्यायाधीशले सन्दीपलाई घट,नाबारे सोधेका थिए ।