Sunday, December 4
Shadow

जन्मेदेखी कपाल नकोरेकी नकाटेकी लट्टे माता कपालको शक्तिले एस्तो सम्म गर्छिन्,भन्छिन – कपाल काटेको दिन म’र्छु(भिडियो सहित)

सुन्दा नै अचम्म ।

 

र अनौठो लाग्ने मनमा अनेकौं प्रश्नहरु जाग्ने ! हाम्रै नेपालको पुर्बी रुकुमको एउटा गाउँमा यस्तो अद्भुत क्षमता भएको माता हुनुहुन्छ जसले जन्मेदेखी अहिलेसम्म कपाल काईयोले कोरेकीछैनन र अहिलेसम्म कपाल काटेकीछैनन ।कपाल काट्ने कुरा गर्नेबित्तिकै बेस्सरी काम्न थाल्ने गरेको माताले बताईन ।

 

उनले कपाल काटेपछि काल आउने र कपाल काटेकै दिन आफ्नो अन्तिम दिन हुने पनि बताईन । उनी भन्छिन “म मर्नुभन्दा एकदुईबर्षअगाडि मेरो कपाल आफैं झर्छ ।”जट्टैजट्टा र लट्टैलट्टा परेको आफुभन्दा लामो कपा ल यतिबेला माताको परिचय बनेको छ ।

 

राती सुत्दा माताको सिरानी बनेको छ भने सिङ्गो गाउँको शक्ति बनेको छ । माताले यहीँ कपालको शक्तीले अद्भुत अद्भुत कृयाकलापहरु गर्दै आएकिछिन ।