नेपालगन्जमा शक्तिशाली ब` ।
म वि` ।स्फोट, घ`टनास्थलमै २ जना ढ`ले, नेपाली सेना पुग्यो घ`टनास्थलमा..,(भिडियो हेर्नुस्)बाँके – बाँकेको नेपालगञ्जमा ब` ।म बनाउँदै गर्दा वि` ।स्फाेट भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगरमा डिल्ली क्षेत्रीको कोठामा ब` ।म वि` ।स्फाेट भएको हो ।नेत्रविक्रम चन्द वि`प्लव ने`तृत्वको नेपाल कम्युनिस्ट पार्टीको अखिल क्रा`न्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा हिजो बेलुका ब` ।
म बनाउने क्रममा वि` ।स्फाेट भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।उहाँका अनुसार कोठाभित्र ब` ।म बनाउँदै गर्दा प्र`हरीले थाहा पाएपछि भाग्न खोज्दा प्रेसर कुकर ब` ।म वि` ।
स्फाेट भएको थियो । वि` ।स्फाेटबाट क्षेत्री र धर्म बडुवाल घा`इते भएका छन् । बडुवालको अवस्था ग“म्भीर रहेको छ । घा`इते दुवैजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।कोठाभित्र भेटिएको दुईवटा ब` ।
ममध्ये एउटा वि` ।स्फाेट भएको र अर्को नेपाली सेनाको टोलीले नि`ष्क्रिय बनाएको प्र`हरी उपरीक्षक अधिकारीले बताउनुभयो । भाडामा बस्दै आएका वि`प्लवका कार्यकर्ताले ब` ।म बनाइरहेका र थप अनुसन्धान भइरहेको बाँकेको प्र`हरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।