Sunday, December 4
Shadow

दश चोटीमा पनि दोज पुग्दैन भन्छीन् ! को हुन् यी युवती ? (हेर्नुहोस् भिडियो)

सामाजिक संञ्जालमा ।

 

एक युवतीले आफुलाई दश चोटीमा पनि दोज नपुग्ने भन्दै भाइरल भएकी छन् । नयाँ बोली नामक एक युटुबमा अन्तरवार्ता दिने क्रममा उनले यस्तो खुलासा गरेकी हुन् ।यो समाचारको भिडियो अन्तिममा छ पहिले यो पनि पढ्नुहोस्… यी ६ स्वादिष्ट पेय पदार्थले जाडोमा न्यानोपन ल्याउनेछ ।

 

जाडो मौसम सुरु भएको छ । यसले सबैलाई पिरोल्छ । यस अवधिमा घाममा बसेर तातो चिया वा कुनै किसिमको तातो पेयपदार्थको मजा लिनु निक्कै आनन्ददायी क्षण हो ।

 

तातो कपले तपाईंको हात र शरीरलाई न्यानो त दिन्छ नै भित्र शरीरलाईपनि निक्कै फाइदा दिन्छ । चिसो हटाउने चियादेखि कफी र तातो चकलेटसम्म बनाउँन जान्नुभयो भने तपाईसँग धेरै विकल्पहरू छन् । जुन तपाईंले आनन्द लिन सक्नुहुन्छ।

 

अब तापक्रम लगातार घट्दै गएपछि हामी तपाईलाई यस्ता स्वस्थ र रमाइलो पेय पदार्थको बारेमा बताइरहेका छौँ जसको मजा लिन सकिन्छ । बादाम दूध – जाडो मौसममा बदामको दूधलाई स्वास्थ्य कर मानिन्छ । दूध र बदाममा पाइने पौष्टिक तत्वले जाडोमा तपाईको स्वास्थ्यलाई फाइदा पुर्याउँछ ।

 

यसलाई बनाउनको लागि दूधमा पिसेको बादाम मिलाउनुहोस् र केहि मिनेटको लागि उमाल्नुहोस्। यसलाई थप स्वादिलो ​​बनाउन केसर पनि थप्न सक्नुहुन्छ । अब यसको आनन्द लिनुहोस् ।