Thursday, December 8
Shadow

मलाई नो नट अगेन होइन, वान्स अगेन मेक प्रधानमन्त्री भन्नुपर्छ: प्रचण्ड [भिडियो सहित]

कोही कोहीलाई दिक्दार ।

 

लागेको पनि होला, तर धैर्य गर्नुपर्छ। राजनीतिमा धैर्यको पनि अर्थ र महत्व हुन्छ। भोलि उहाँहरूले भनेजस्तो युवा आउने होला। तर आजको नेपालमा त्यो स्थिति होइन । अहिले त उहाँहरूले तपाईंहरूले विदा नलिनुस् है, तपाईंहरूले हुर्काएर मात्रै विदा लिनुस् भन्नुपर्ने हो।‍‍‍…

 

.भन्ने हो भने नो नट एगेन होइन, वान्स अगेन मेक प्रधानमन्त्री भन्नुपर्ने हो: प्रचण्ड [भिडियो सहिकाठमाडौं। समकालीन नेताहरूको तुलनामा संसदीय राजनीतिमा नयाँ भए पनि जोड–घटाउमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबभन्दा अब्बल देखिन्छन्।

 

सम्भवतः उनको यही गुणको कारण होला, बितेको पाँच वर्ष माओवादी केन्द्र सत्ताबाहिर बस्नुपरेन।पछिल्ला तीन चुनावमा प्रचण्डले असाध्यै बहुमतले चुनाव जित्ने, बल्लबल्ल चुनाव जित्ने, पराजित हुने तिनै किसिमको अनुभव लिए।

 

प्रतिनिधिसभा चुनाव २०७९ का लागि भने चितवन छोडेर गोरखा रोजेका उनले भनेका छन्– यसपालि मलाई ढुक्क छ।उनी भन्छन्, ‘कोही कोहीलाई दिक्दार लागेको पनि होला, तर धैर्य गर्नुपर्छ। राजनीतिमा धैर्यको पनि अर्थ र महत्व हुन्छ ।

 

भोलि उहाँहरूले भनेजस्तो युवा आउने होला। तर आजको नेपालमा त्यो स्थिति होइन। अहिले त उहाँहरूले तपाईंहरूले विदा नलिनुस् है, तपाईंहरूले हुर्काएर मात्रै विदा लिनुस् भन्नुपर्ने हो।‍‍‍….भन्ने हो भने नो नट एगेन होइन, वान्स अगेन मेक प्रधानमन्त्री भन्नुपर्ने हो।’