Thursday, December 8
Shadow

एकाएक बालेनलाइ आयो यतिठुलो ध` म्कि बालेनले बरु ज्यान फा`ल्दिन्छु काम छाडिन्न..,(भिडियो हेर्नुस्

काठमाडौं ।

 

यतिबेला टुकुचा खोलाको खोजीको खुबै चर्चा भएको छ । काठमा डौंको मुटु मानिने दरबारमार्ग र कमलादी आसपासको क्षेत्रमा टुकुचा खोला नै गायब थियो ।घरमाथी ठूला– ठूला संरचना बनेका थिए ।।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।

 

काठमाडौं महानगरपालिकामा मेयर पदमा जितेर र्यापर बालेन (बालेन्द्र) साह आएपछि यो खोला खोज्ने काम सुरु भएको छ । ती ठूला घरहरुपनि खाली गराएर खोला खोजिदैछ ।च्च अदालत पाटनले खोला खोज्ने काम रोक्न आदेश दिएको छ तर आदेशका बावजुदपनि खोला खोज्ने क्रम जारी छ ।

 

यही क्रममा खोलामा पर्ने एउटा घरमा पूर्व राजा स्वर्गीय वीरेन्द्रवीर बिक्रम शाह चढ्ने एउटा मर्सिडिज कार फेला परेको छ ।यति पुरानो मर्सिडिज कार त्यहाँ कसरी पुग्यो ? त्यहाँ राजाको कार कसरी रह्यो भन्ने कुरा खैलाबैला नै बन्दैछ । कतै टुकुचा खोला खोज्ने कार्य अहिलेसम्म गर्भमा रहेको राजदरबार ।

 

हत्याकाण्डको प्रमाण भेटिने त हैन भन्ने सबैको चासो बनेको छ ।पछिल्लो समय बालेन साहको नेतृत्वमा टुकुचा खोला माथि जतिपनि संरना बनेका छन् ति सबै भत्काउने तयारी भइरहेको छ ।अदालतबाट नभत्काउन आदेश आएपनि बालेन निडर भएर महानगरको टोलीलाई ।

 

भत्काउने आदेश दिएर भत्काई रहेको देखिन्छ । कतिप यले बालेनको कामलाई स्याबास भनेका छन् ।भने कतिपय सडकमा उत्रेर बालेनको बिरोध गरिरहेका छन् ।एकाएक बालेनलाइ आयो यतिठुलो ध` म्कि बालेनले बरु ज्यान फा`ल्दिन्छु काम छाडिन्न..,(भिडियो हेर्नुस्)