Sunday, December 4
Shadow

गायिका समीक्षा अधिकारिमाथि ढुङ्गाप्रहार भएपछी भाबुक हुदै यस्तो भनिन

काठमाडौ

 

ढुङ्गाप्रहारपछि गायिका समीक्षा भन्छिन्-तपाईंहरुको घरमा नि दिदी बहिनी होलान्,राम्रो- नराम्रो जसको नि भैहाल्छ नि गायिका समीक्षा अधिकारीमाथि संखुवासभामा ढुङ्गा प्रहार भएकाे छ।

 

ढुङ्गा प्रहार गरिएपश्चात समीक्षाले स्टेजबाटै यसो नगरि  दिनु स्,तपाईंको घरमा पनि दिदी बहिनी होलान्,राम्राे,नराम्रो भन्ने त जसकाे पनि भइहाल्छ नि भन्ने आशय व्यक्त गरेकी थिइन् ।

 

संखुवासभा खाँदबारी पाङ्ठाको एक कार्यक्रममा सांगीतिक कार्यक्रम प्रस्तुत गरिरहँदा उनीमाथि ढुङ्गा प्रहार भएको थियो भने कार्यक्रमस्थलमा खैलाबैला मच्चिएको थियो।