Thursday, December 8
Shadow

सन्दिप प्रकरण किशोरीको जन्म २०६१ साल असार १८ गते भएको जन्मदर्ताको प्रतिलिपि पेस !

बहसका क्रममा उनका कानुन  ।

 

व्यवसायी मुरारी सपाकोटाले पी’डित नाबालिग नभएको प्रमाण इजलास समक्ष पेस गरेका छन् । ती किशोरीको जन्म २०६१ साल असार १८ गते भएको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि इजलासमा पेस गरिएको हो ।

 

यस्तै, सन्दीपका तर्फबाट बहस गरेकी अर्की कानुन व्यवसायी रोशनी घिमिरेले सन्दीपलाई धरौ’टीमा छाडेर मु’द्दा पुर्पक्ष गर्नुपर्ने माग गरेकी छन् ।उता पी’डित युवतीका तर्फबाट ४ जना सरकारी वकिलले बहस गरेका छन् ।

यस्तै ३ जना विभिन्न महिला अधिकारवादी संघसंस्थाका कानुन व्यवसायीले पनि बहस गरेका छन् । थुन’छेक बहस बुधबार पनि सकिने सम्भावना कम रहेको छ । थुनछेक बहस सकिएपछि सन्दीपलाई पु’र्पक्षका लागि थु’नामा पठाउने वा धरौटीमा छाड्ने आदेश हुनेछ ।

 

यो पनि, धनगढीमा सडक विस्तार गर्न मेयर हमालले चलाए डोजर धनगढी उपमहानगरपालिकाले मुख्य सडक फराकिलो बनाउन सडक छेउछाउका संरचना हटाउन सुरु गरेको छ । हुलाकी सडक आयोजनाले जग्गाधनीको अवरोधका कारण क्याम्पस चोकदेखि ट्राफिक चौराहसम्म संरचना हटाउन नसकी त्यसै छाडेको सडकमा उपमहानगरपालिकाले बुधबार डोजर चलाएको हो ।

धनगढी १ कैलालीपुलदेखि वडा नम्बर ८ को क्याम्पस चोकसम्मको करीब २३ सय मिटर सडक फराकिलो बनाउने योजनाअनुसार संरचना हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ । सडकको केन्द्र भागदेखि दायाँबायाँ १५–१५ मिटर विस्तार गर्ने योजना अनुसार ।

 

असोज मसान्तसम्म संरचना हटाउन गत भदौ १३ गते सार्वजनिक सूचना जारी गरेको थियो । तर व्यवसायीले दशैं, तिहार र छठ पर्व व्यापारको मुख्य समय भएकाले छठ पर्वसम्म पर्खिन आग्रह गरेका थिए । बुधबार नगरप्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानासहितका जनप्रतिधिले फिल्डमा पुगेर  ।

 

सरकारी स्वामित्वको सेती प्रादेशिक अस्पताल भवनमा निर्मित्त मुख्य सडकतर्फका सटरमा डोजर चलाएका छन् । उपमहानग  रपालिका कार्यालयका अनुसार तत्काल रेखाङ्कन गरिएकामध्ये सरकारी स्वामित्वमा रहेका भौतिक संरचनामाथि डोजर चलाइएको हो ।

 

जग्गाधनीले आफैं खाली नगरे निजी संरचना पनि हटाइने उपमहान गरपालिकाले जनाएको छ । तर केही व्यवसायीले भने सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना आफैंले हटाइरहेका छन् । नगर प्रमुख हमालले धनगढी शहरलाई ।

 

नमुना बनाउने अभियान अन्तर्गत मुख्य सडकलाई फराकिलो बनाउन संरचना हटाइएको बताए । ‘हामीले असोज मसान्तसम्म संरचना हटाउने समय दिएका थियौं ।