टुकुचा जस्ताको ।
तस्तै मौलिक शैलीमै राख्नुपर्ने पुरातत्वको प्रारम्भिक निष्क र्षकाठमाडौं । पुरातत्व विभागले टुकुचालाई मौलि,क शैलीमै राख्नुपर्ने औँल्याएको छ । विभागले १० दिनअघि गठन गरेको अध्ययन टोलीले जयनेपाल हलदेखि ।
काठमाडौं प्लाजासम्मको करिब चार सय ५० मिटर डुँडलाई मौलिक शैलीमै यथावत् राख्नुपर्ने प्रारम्भिक निष्कर्ष निकालेको हो ।जयनेपालदेखि काठमाडौं प्लाजासम्म भूमिगत रहेको टुकु,चा खोलालाई महानगरले उत्खनन गर्न थालेपछि विभागले अध्ययन टोली गठन गरेको थियो ।
टुकुचाको सात स्थानमा महानगरले डोजर चलाउँदा तीन स्थानमा टुुकुचालाई डुँड हालेको फेला परेको थियो । अन्य स्थानमा भने टुकुचा फेला परेको थिएन ।जयनेपालदेखि काठमाडौं प्लाजासम्म भूमिगत रहेको टुकु,चा खोलालाई महानगरले उत्खनन गर्न थालेपछि विभागले अध्ययन टोली गठन गरेको थियो ।
टुकुचाको सात स्थानमा महानगरले डोजर चलाउँदा तीन स्थानमा टुुकुचालाई डुँड हालेको फेला परेको थियो । अन्य स्थानमा भने टुकुचा फेला परेको थिएन ।टुकुचा उत्खननका क्रममा खोलामाथि रहेका संरच,नासमेत भत्काउन थालिएपछि स्थानीयले अदालतमा रिट दायर गरेका थिए ।
रिटमा उच्च अदालत पाटनले तत्काल संरचना नभत्काउन ‘स्टे अर्डर’ दिएको छ । सोही अर्डरपछि महानगर टुकुचा उत्खननबाट पछि हटेको थियो । टुकुचाको यो खण्ड पुरातात्विक स्थान भएको र त्यसबारे थप अध्ययन हुनुपर्ने विज्ञहरूको सुझावअनुसार महानगर पछि हटेको हो ।
उक्त डुँड ऐतिहासिक हो भन्नेमा शंकै रहेन,’ पुरात,त्व विभागद्वारा गठित अध्ययन समितिका संयोजक भास्कर ज्ञवालीले भने, ‘अब यसलाई मौलिक शैलीमै राख्नुपर्छ ।’ उनका अनुसार १० दिन अध्ययन गर्दा पनि टुकुचाको सम्रग पक्ष पत्ता लगा,उन नसकिएले अब दसैँपछि यसको थप अध्ययन हुनेछ ।