Thursday, March 30
Shadow

किशोरीको बयान: मेरो कन्या जाली तोडयो निदाएको बेला

क्रिकेटर सन्दीप ।

लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीले आफू माथि दुईपटक जबरजस्ती गरेको बयान दिएकी छन् । प्रहरीमा दिएको जाहेरीमा किशोरीले घटनाको बेलिबिस्तार लगाउँदै आफूमाथि भदौ ५ गते राती दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी हुन् ।

 

जाहेरीमा किशोरीले आफू निदाएको बेला जबरजस्ती करणी भएको र एक घण्टापछि पुनः त्यही क्रम दोहोरिएको बताएकी छन् ।सन्दी पले नगरकोटमा पुर्‍याएर त्यहीँ राख्न खोजेकोमा आफू त्यहाँ बस्न अस्वीकार गरी गाडीबाट नओर्लिएपछि आफूलाई ।

 

काठमाडौं ल्याएर होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा दुईपटक बलात्कार गरिएको बताएकी छिन् किशोरीको जाहेरीमा सन्दीपले भेट्नेबित्तिकै आफूलाई ‘नाइस टु मिट यु’ भन्दै अँगालो मारेको पनि उल्लेख गरेकी छिन् ।