Friday, June 9
Shadow

नर्स अनिता थापा भन्छिन ‘मेरो तलवले पुग्ने भए सबै डोनेट गरेर बचाउँथे’ (भिडियो)

धापसी बसुन्धरा ।

घर भइ विगत आठ वर्षदेखि न्युरो अस्पताल बाँसबारीमा काम गर्दै आईरहेकी छिन। उपेन्द्र देवकोटा जसको नाम लिने बित्तिकै पनि धेरै जना बिरामीहरू निको भएको महसुस गर्दथे।त्यहाँको अस्पतालमा काम गर्न पाउँदा आफूलाई पनि ज्यादै खुसी लागेको उनी बताउँछिन्।हस्पिटलमा एकदमै सपोर्टिङ वातावरण छ ।

र सबैजना फ्यामिलि अर हुनुहुन्छ त्यसैकारण काम गर्नलाई सहज भएको कुरा उनी बताउँछिन्।उनी भन्छिन्, ”उपेन्द्र देवकोटासँग काम गर्न पाउनु नै मेरो लागि सबैभन्दा खुसीको कुरा थियो।अस्पताल नै नगएर अन्त कहाँ जानू होला र१ मलाई चाहिँ अस्पताल जाँदा त्यस्तो नराम्रो हुन्छ भन्ने लाग्दैन किनभने ।

हामीले आजसम्म कसैलाई पनि नराम्रो गरेका छैनौं ।तर कतिपय मानिसहरू प्राइभेट हस्पिटलमा उपचार गर्नको लागि फन्ड म्यानेज गर्न सक्नु हुन्न तसर्थ उहाँहरू सरकारी अस्पताल लैजानुहुन्छ। त्यहाँ यति राम्रो सेवा नभएको त हामी सबैले मनन गरेका पनि छौँ तर हामी सबैको बाध्यता यही छ।

सिलिन्डर लिन जाँदा भर्‍याङबाट लड्नुभएको थियो र त्यसपछि उहाँको त्यही सिलिन्डर लडेर ढाड भाँचिएको थियो । उहाँ उपचार गर्नलाई भनी आउनु भएको थियो तर कोभिडको कारणले उहाँको मृ,त्युु हुन पुग्यो।

कृपया उनै नर्स अनिता थापासँग गरिएको कुराकानीको भिडियो यहाँ लिंकमा छ ।