Sunday, December 4
Shadow

सारा जनताको लागि खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाहले आफै भने म लाउछु सन्दिपलाई फिर्ता (सक्दो सेयर गर्नुहोस)

काठमाडौं ।

 

सारा जनताको लागि खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाहले आफै भने म लाउछु सन्दिपलाई फिर्ता (सक्दो सेयर गर्नुहोस) सन्दिप आज बिहान नै एर्पोट आएका थिए र उनलाई एर्पोट बाटनै हत्कडी लगाएर लागिएको हो !

 

यसै बेला कमेन्ट मा पनि भनिएको थियो बाल्व्न साह खास कुरा के हो बुझ्न अदालत जानै पर्छ भनेर भनिएको थियो ।बालेन साह अदालत जान पर्छ भन्नेले यो समाचार सेयर गर्नुहोला ।

 

कतिपयले अब त भोलि बालेन अदालत जाँदै भनेर ग्रुप मा पनि हालेका छन ।सन्दीपले प्रहरी सामु आफै गएर आत्मसमर्पण गरेका हुन् । उनलाई प्रहरीले विमानस्थलबाट प्रकाउ गरेको छ । कतार एअरवेजको जहाजबाट भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड गरि सन्दिप ले आफै आत्मसमर्पण गरेका हुन् !

 

विमानस्टलको ट्रमिनलमा प्रहरीको गाडी तैनाथ अवस्थामा राखिएको छ । उनलाई कसरी लैजाने भनेर प्रहरीहरु तयारी अवस्थामा बसेका छन् । ठूलो संख्यामा प्रहरी खटाइएको छ । उनलाई सिधै गौशाला प्रहरी वृतमा लगिदैछ ।

 

यो पनि / करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार बिहान करिब ३ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२३ विन्धीमा करेन्ट लागेर एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको हो।

 

हुनेमा सोही ठाउँ बस्ने ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरी रहेका छन्।आफ्नै घरमा मोटरको तार जडान गर्ने क्रममा दिनेशकी श्रीमती निर्मला देवीलाई करेन्ट लाग्दा बचाउन गएको क्रममा दिनेश, रामेश्वरलाई करेन्ट लागेको थियो।

 

उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए।

 

घटनामा परी ४० वर्षीय दिनेश चौधरी र निर्मला चौधरी गम्भीर घाइते भएका छन्। मृतक रामेश्वर चौधरी नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिकाका नगर कमिटी सदस्य थिए।