Friday, March 31
Shadow

खुशिको खबर ; सन्दीप लामिछाने निस्के निर्दोष, साबित संदिपलाई साथदिने जति सबैले यो पोस्ट सेयर गर्दिनुहोला

नेपाल क्रिकेट सङ्घका ।

 

अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेटर सन्दीप लामिछानेलाई भेटेका छन् । उनले शुक्रवारे प्रहरी वृत्त गौशालास्थित हिरा’सतमा गएर लामिछानेसँग भेट गरेका हुन् । शुक्रवार बिहान सन्दीपलाई भेट्न चन्द गौशाला पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

 

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला युुवतीको उमेर १८ बर्षभन्दा १ बर्ष बढीः चन्द क्यानका अध्यक्ष चतुर बहादुर चन्दले युुवतीको उमेर १८ बर्षभन्दा १ बर्ष बढी भइसकेको बताएका छन ।

 

गाँउपालिका र सरकारी निकायका साथै प्रहरीको कागजातबाट सो कुुरा देखिएको भन्दै चन्दले नयाँ रहस्य खोलेका छन् । भेटमा सन्दीपले आफूू नि’र्दोष रहेको बताएका छन् ।सीसीटिभीको फुुटेजमा पनि दुवै जना हाँसीखुसी ।

 

गएको देखिएको उनको भनाई छ । उनले सन्दीपलाई कसैले नियो’जित रुपमा फसा’उन खोजेको बताएका छन् । उनले भने‘सन्दीप लामिछानेको घटनालाई क्यान ग’म्भीर रुपमा लिएको छ । यो घटना कसरी भयो प्रमाणीत हुन त बाँकी नै छ ।

 

उनले भने सन्दीपले जानीजानीफ’साइयो भनेका छन् । मसँग ५ ७ मिनेट मात्र कुुराकानी भयो । ती युुवती १८ बर्षभन्दा माथिकी छिन् । यस्तो प्रमाणीत जुुटिसकेको छ ।

 

एक बर्ष उमेर घटाइएको छ । भदौ २३ मा क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट नि’लम्बन गर्ने निर्णय गरेको थियो ।लामिछाने विरु’द्ध प्रहरी वृ’त्त गौशालामा