धुमधा,म सँग विहे ।
भएका र आदर्श जोडी,को उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्ससम्म पुगेको समाचार अहिले भा’इ’रल भइरहेको छ ।
बिगत लामो समय देखिको प्रेमलाई विवाहमा परि,णत गर्दै विवाह बन्धनमा कसिएका गायन जोडीलाई दर्शकहरुले निकै रुचाएता पनि उनीहरुको माया धेरै दिन टि’क्न सकेन । आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो ।काठमाडौं ।
गायिका जेरिको बिषयमा अर्कि गायिका कल्पना दाहाल यस्तो लेख्छिन। = दिदी हजुर को आज शुभ जन्म दिन नेपाली लोक दोहोरी क्षेत्रमा बबि,ता बानिया जेरि भनेर नचिन्ने कमै मात्र हुँनुहुन्छ होला हजुर लाई हरेक कुरामा अब्बल प्रतिभा भएकि क्षमतावान साहासी संघर्षसिल नारी ।
एक बहुचर्चित गायिका भनेर चिन्ने धेरै नेपाली मन हरु हुनुहुन्छ कहिले पनिकुनै परिस्थिति मा पनि हरेश नखाई अगाडि बढ्नुस हजुर हरुको यो परिस्थिति ले गर्दा सारा नेपाली हरुलाई नरमाईलो लागिराको छ ।
दिदी सके सम्म हजुर को मन परिवर्तन भएर दिदी र भेनाको जो,डि पुनर्मिलन भएर एकैसाथ भएको हेर्न सुन्न मन छ दिदी जिन्दगि भनेको जिन्दगी होस,म्बन्ध नजोडिनु जोडिसके पछि एक अर्कामा जे छ त्यसैमा मन बुझाएर मिलेर अगाडि बढेको भए राम्रो हुँनेथियो ।सम्बन्ध मा कहिले काँहि झ` गडा मिलन ।
भन्ने कुरा त भै नै हाल्छ तर यति ठुलो कदम चाल्नु त ग`लत थियो हुँनत एक ले मात्र चाहेर नहुँने हुँने कुरा टा`रेर ट`र्दैन भन्ने उखान लाई बदल्नुस मिल्छ भने । हजुर हरुलाई फेरि पनि फेरि पनि एक उदाहर,णीय जोडि भएर अगाडि बढेको हेर्ने मन छ बिचरी सानी छोरी छिन तिनको के दो`ष गल्ती मान्छे ।
बाटै हुँने हो तर मा`फी भन्ने शब्द पनि त छनीएक ले अर्का लाई मा`फी दिदैं अगाडि बढ्नुहोला ।जिन्दगी लामो छ दिदी हुनत हजुर हरुको पी`डा व्य,था हजुर हरुलाई थाहोला हामिलेत सँङ्गै भैदिए राम्रो हुन्थ्यो भन्ने ।
कामना त गर्ने होनि हजुर को जिन्दगी अधुरो कहिले नहोस सधैँ सफल हुनु हजुर लाई यहि छ मेरो शुभजन्म दिनको अनमोल अनगिन्ती शुभकामना छ दिदी ।