Thursday, March 30
Shadow

मुखमा हा,ल्दा पनि केही हुँदैन – सर्मिला वाइवा { हेर्नुहोस् भिडियो }

आफूलाई सामाजिक ।

 

अभियन्ता बताउने सर्मिला वाइवाले लिं,ग मुखमा हाल्नु सामान्य जस्तै भसकेको बताएकी छन् । ईद्रेणी नेपाल नामक एक युटुब च्यानलमा अन्तरवार्ता दिने क्रमा उनले यस्तो कुरा बताएकी हुन् । यस समाचारको भिडियो अन्तमा छ ।

 

पहिले यो सामाग्री पढ्नुहोस…….. महिला – पुरुष एकै रथको दुई पाङ्ग्रा हुन्……यो पृथ्वीमा धेरै मानिसहरु बसोबास गर्छन अनी उनीहरुको आ आफ्नो भावना मन अनि तन पनि छ । मानिसहरु सबै भन्दा सर्बश्रेष्ठ प्राणी हुन भनेर पनि भन्ने गरिन्छ ।

 

एक बिना अर्कोको जिन्दगीको खासै अर्थ र परिभाषा पनि हुदैन । महिला र पुरुष एक रथको दुई पाङ्ग्रा हुन् कुनै एक बिना संसार चल्नै सक्दैन । महिला र पुरुष धेरै असमानता छ केही कुरा समान छन् । जस्तो जीवन बाँच्ने प्रक्रिया उस्तै उस्तै हो ।

 

सोचाइको तरिका भने फरक छ । पितृसत्ताले डो¥याउँदै ल्याएकाले पुरुषहरु स्वतन्त्र छन् । सोचाइ पनि फरक छ । छोरीहरुलाई सुरुदेखि नै घरभित्रको काम लगाउने र अर्काको घर जाने जात भनेर बाँधिन्छ । छोरालाई खेल्न पठाइन्छ ।

 

यहीँबाट असमानता सुरु हुन्छ । यो सामाजिक बनावटले निर्धारण गरेको भिन्नता हो ।महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा भन्ने कुरा बिम्बात्मकरुपमा प्रयोग गरिएको हो । पाङ्ग्रा भनेको गुड्ने गतिशील बस्तु हो । त्यो गति निर्धारण दुवै पाङ्ग्रामा भर परेको हुन्छ । एउटा खुट्टाले मात्र पनि मान्छे हिँड्न सक्दैन एउटा पाङ्ग्राले मात्र पनि रथ हिँड्न सक्दैन ।

 

एउटा मान्छेले मात्र पनि जीवन चल्दैन । पुरुष र नारी दुवै नभइ यो संसार बन्दै बन्दैन । तर आमा बन्ने सन्दर्भ फरक हो । एकल आमा हुन नसक्ने भन्ने छैन । हाम्रो नेपालमा कम भएपनि संसारमा त्यस्तो प्रशस्त छ । लोग्नेको पहिचान नदिइ पनि बच्चा जन्माएका छन् । हाम्रै पनि वैदिककालतिर जाने हो ।

 

भने प्रशस्त कु’मारी आमाहरु छन्, जसले लोग्नेबिना नै सन्तान जन्माएका छन् । जस्तो, कुन्तीले कर्णलाई कुमरी आमा नै भएर जन्माइन् भन्ने छ ।वेदव्यास पनि कुमारी आमाको सन्तान हुन् भन्ने छ । नहुने भन्ने होइन । तर, अहिलेको समयमा कसरी हुने भन्ने चाहीँ महत्वपूर्ण हो ।

 

साहित्यमा महिला र पुरुषबीचको स’म्बन्ध समाजले निर्धारण गर्ने विषय हो । हाम्रो समाज पितृसतात्मक छ । हरेक ठाउँमा पुरुष हरुकै हालिमुहाली छ । साहित्यमा पुरुष शोषक प्रकारको चरित्रमा देखिनुको पछाडिको कारण यही हो । यो इतिहाससँग जोडिएको विषय हो ।

पहिला पूजीको विकास भइसकेको थिएन । औधोगिक परिवर्तन भएको थिएन । पहिला जसको धेरै सन्तान भयो उसले प्रशस्त खानेकुरा जम्मा गर्न सक्थ्यो । त्यसकारण महिलालाई सन्तान उन्पादनको केन्द्रमा राखियो । अब समय परिवर्तन भइसक्दा पनि पुरुषको त्यो धारणा बदलिएन । अनि पुरुष महिलामाथि हावी भए । मलाई त मेरा पुरुष पात्रप्रति दया लाग्छ । मेरो उपन्यास कुमारी आमामा मोक्ष भन्ने पुरुष पात्र छ । ऊ मलाई खुब मन परेको पात्र हो ।

उसको भूमिका ठूलो छैन । ऊ एउटा प्रेमी हो । प्रेमिकालाई धेरै नै प्रेम गर्छ । तर, प्रेमिकाले उसलाई छाडिदिन्छे । त्यसपछि ऊ बीचमै अलप हुन्छ । उसको खास भूमिका छैन । अनि बेला बेला त्यो पात्रलाई अन्याय गरेँ भन्ने ठान्छु र त्यसको माया लाग्छ । म महिलाको बारे लेख्छु । महिला र पुरुषको स’म्बन्धको बारे लेख्छु । तर आफूलाई मानवतावादी लेखक भन्छु । महिलाको आँसु बेचेर खाने पक्षमा छैन ।