Sunday, December 4
Shadow

पौडी खेल्न जाँदा सोनीकाको पर्यो झग’डा,उनी केटाहरु संग भि:ड्न गएपछि..(भिडियोसहीत)

काठमाडौँ, ।

 

चर्चित युटुवर सोनिका रोकाया बेला बेलामा चर्चामा आइरहन्छिन् । यतिवेला बझाङको चैनपुरमा आफ्नै गाउँमा रहेकी सोनीकाले गाउँबाटै भिडियोहरु सार्वजनिक गरिरहेकी छिन ।उनको युट्युब च्यानल द सोनीका शोमा सार्वजनिक पछिल्लो भिडियोमा केहि फरक प्रस्तुति देखिएको छ ।

 

उनी रानीबन नजिकै पोखरीमा नुहाउन जाँदा उनको स्थानीय युवाहरुसँग ठुलो ल’फडा परेको छ । पौडी खेलिरहेका केटाहरुले उनलाई जिस्काउने पारामा अपशब्द बोल्दै ‘खोलेर देखाइदे न’ भन्नेजस्ता अपमानजनक शब्दप्रहार गरेपछि उनी आ’क्रोशित बनेकी हुन् ।

 

केटाहरुसँगै वि’वाद बढ्दै गएपछि उनले मेरो शरीर नेचुरल कुरा हो तिम्रो बाउको सम्पति होइन.. भन्ने तर्क दिएपछि घ’टनाले अर्को मोड लिएको थियो । केटाहरुले उनलाई इज्जत नदिएपछि उनले पनि आफ्नो तर्फबाट सक्दो प्रति’कार गरेकी थिइन् । सोनिका रिस’ले आगो भएर भि’ड्न गएपछि ।

 

उनका साथीहरुले रोकेका थिए ।भिडियोको अन्त्यमा उक्त घ’टना  को समिक्षा गर्दै सोनिका भन्छिन् : ‘जब फलामलाई आगोमा राखेर चोटिलो प्र’हार हुन्छ तब मात्र खु’कुरी त’रबार धार आउँछ ।’ उनले हामी नारीहरु कति दिन बाबु, दाजु लगायत अन्य पुरुषसँग ड’राएर बस्ने ?