Friday, December 9
Shadow

समिक्षा अधिकारीले ल्याईन पल शाहलाई जोडेर य,स्तो भिडियो , २ दिनमा ४५ लाखले हेरे(भिडियो हेर्नुहोस्)

काठमाडौं ।

 

गायिका समिक्षा अधिकारी पछिल्लो समयक चर्चामा छिन् । उनले, स्वर भरेका धेरै गीतहरुले बजारमा राम्रो चर्चा पाएका छन् । १४ वर्षको उमेरमा चलचित्र ‘नाई नभन्नू ल ५’मा समावेश ‘बालापनको उमेर’ बोलको गीतमा स्वर दिएर ।

 

गायनमा पाइला राखेकी समीक्षाले आफूलाई नायिका पनि बन्न मन लागेको बताइन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****गायिका समिक्षा अधिकारीले भर्खरै मात्र आफ्नो टिकटक भिडियोमा ।

पल शाहको फोटो टाँसेकी छिन् । यसले उनले अभिनेता पल शाहलाई भुल्नै सकेकी छैनन् भन्ने देखाउँछ । स्टुडियोमा बसेर समिक्षाले तपाई कुन नेपाली कलाकार जस्तो हुनुहुन्छ ? भन्ने टाइटलको टिकटक इफेक्ट चलाउँछिन् ।

 

त्यसक्रममा अधिकांश चलेका कलाकारहरुको तस्वीर तास फिटिए जस्तै फिटिन्छ । अन्तिममा अभिनेता पल शाहको तस्वीर रोकिन्छ । तपाई पल शाह जस्तो देखिनुहुन्छ भन्ने त्यो इफेक्टको ठम्याई थियो । त्यसपछि समिक्षाले आफू चकित भएको जस्तो रियाक्शन दिन्छिन् । मुसुक्क हास्छिन्पनि ।

पल शाहलाई जिस्क्याए जस्तो रियाक्टपनि उनको आउँछ ।यो र्याण्डम नेपाली एक्टर्सबाट आउँछ । पल शाह नै आएपछि उनले त्यो भिडियो पब्लिक नगर्नपनि सक्थिन् ।

 

तर लाईभ रियाक्शन सहित उनले त्यो भिडियो टिकटकमा पोष्ट गरिदिइन् । त्यसपछि कमेण्टमा गाली र ताली दुबैको ओइरो लाग्न थाल्छ । गाली गरेका कमेण्टहरु फटाफट डिलिट गरेर समिक्षाले कमेण्ट लिमिट गरिदिइन् ।