Friday, June 9
Shadow

ॐ अरबौमा एक भगवानको अवतार जन्म , तीन खुट्टा भएको बच्चाको जन्म,फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो )

रोचक र घो-चक कुराले ।

 

मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई देख्दा हेर्नेहरु पनि छक्क पर्छन् । कसैको २ वटा नाक, त कतिका दुई वटा मुटु त कतिपयका ३ वटा खुट्टा ।

 

जस्ले मानिसहरुको ध्यान खिचे पनि उनीहरुलाई यस्तो असहज परिस्थितीले कति पि-डा दिन्छ होला ? यि अवस्थाहरुको मानिसले सामना गर्न परिरहे पनि यस्ता कुराहरुको संख्या अस्ति भन्दा हिजो र हिजो भन्दा आज बढी नै रहेका छन् ।

 

जसको पछिल्लो उदाहरण हो यि बालक जस्को जन्म तीन खुट्टासंग भयो । तिनवटै खुट्टाहरु एकआपसमा अलग देखिने भएरै ती बालकलाई झनै अद्भुत बनाएको हो ।यो एकदमै अनौठो र अद्भुत अवस्था र देख्दै आश्चर्यजनक थियो।

 

यस्तो करोडौमा एकमा मात्रै देखिने गरेको तथ्यांकले बताउछ । कतिले यो अवस्थालाई आनुवंशिक गडबढिको परिणामाको रुपमा लिएको पाईन्छ भने कतिले शाश्वत भगवानको अवतारको रुपमा पनि लिने गरेको पाइन्छ । उक्त बच्चा भारतमा जन्मिएको बताइएको छ ।