Friday, June 9
Shadow

ठेला खोसिएकी शर्मीलाले पठाइन बालेनलाई खुल्ला पत्र, मिनेटमै भयो भाइरल

दैनिक रोजीरोटी ।

 

 

खाेसिएकी शर्मिलाले बालेनलाई पठाइन यस्तो भावुक सन्देश, रसाए धेरैका आँखाकाठमाडौँ । टेकुस्थित प्रसूति गृहको दुई नम्बर गेटको अगाडि ठेलामा पानीपुरी र चटपटे बेच्दै परिवारको गुजारा गरिरहेकी शर्मिला तामाङको ।

 

काठ,माडौँ महानगरले रोजीरोटी खोसेपछि अहिले बिषयले मेयर बालेन साहको चौतर्फी आलोच!ना भइरहेको छ ।शर्मिला तामाङको ठेला महानगरले उठाएपछि उनले बिलौना गरिरहेको भिडिओले महानगर र मेयर बालेन्द्र ।

 

शाहको कार्यशैलीमाथि प्रश्न उठाइरहेको छ । गरिखाने भाँडोमा महानगरले कब्जा गरेपछि शर्मिलाका आँसु रोकिएका छैन, उनको अवस्था देख्ने जोकोहीको पनि आँखा रसाएका छन् ।झण्डै २ वर्ष देखी सड,कमा व्यापार गर्दै ।

 

आएकी शर्मिलाका श्रीमान् दिलीप खड्का विगत तीन महिनादेखि बिरामी छन् । श्रीमान् बिरामी भएपछि घरको चुल्हो बाल्ने एक मात्रै सहारा थियो, महानगरले धुलीसाँध बनाएको उनको ठेला ।शर्मिला,का अनुसार सो ठेला पनि उनले सहयोग स्वरूप प्राप्त गरेकी थिइन् ।

 

स्वास्थ्य अवस्थामा ठिकै भइदिए त उनका श्रीमान् दिलीप पुनः घर घरमा रगं लगाउन गएर घरको खर्च टार्थे होला तर अहिलेको अवस्थामा अब कसरी घरको खर्च टर्छ भन्ने प्रश्नको जवाफ शर्मिलासँग छैन ।