Friday, June 9
Shadow

‘भीआईपी’ बनेर गाउँ पुगेका नेताहरुलाई गाउँलेले डोकोमा पानी बोकाएर उकालो हिँडाए

गाउँमा खानेपानीको समस्या बिकराल छ ।

 

भन्ने कुरा नेताहरुलाई के थाहा?तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तबमात्र उनीहरुलाई थाहा भयो गाउँमा पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा।गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न ।

 

त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्ना समस्याबारे व्यबहा रिकरुपमा बोध गराउन नयाँ तरिका सुझाए –पानीले भरिएका गाग्री डोकोमा राखेर बोकाउने र आफूहरुजस्तै हिँडाउने।त्यसपछि नेताहरुको चेत खुल्ला कि भन्ने सोचेका थिए ।

 

गाउँलेले ।उक्त समस्या बुझाउन स्थानीयले गोप्यरुपमा उपाय रचेका थिए ।त्यो उपाय सफल भएको खबर आजको समाचारपत्र दैनिकमा हेटौँडाबाट लेखिएको छ।एउटा कार्यक्रमका लागि मकवानपुरको अतिबिकट राक्सिराङ ।

 

गाउँपालिकाको वडा नम्बर–८ स्थित महांकाल बस्ती पुगेका विभिन्न दलका नेताहरुले त्यहाँका पीडित स्थानीयको आग्रहअनुसार पानीको गाग्री डोकोमा राखेर बोक्नुप¥यो, त्यो पनि ठाडो उकालोमा।