Sunday, December 4
Shadow

सन्दीप प्रकरणले लियो यस्तो मोड: थप हिरासत राख्न अनुमति, भोलि अदालत जाँदै सन्दीप

नेपाल क्रिकेट ।

 

सङ्घका अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेटर सन्दीप लामिछानेलाई भेटेका छन् । उनले शुक्रवारे प्रहरी वृत्त गौशालास्थितहिरा’सतमा गएर लामिछानेसँग भेट गरेका हुन् । शुक्रवार बिहान सन्दीपलाई भेट्न चन्द गौशाला पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

 

 

 

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला सीसीटिभीको फुुटेजमा पनि दुवै जना हाँसीखुसी गएको देखिएको उनको भनाई छ ।

 

 

उनले सन्दीपलाई कसैले नियो’जित रुपमा फसा’उन खोजेको बताएका छन् । उनले भने‘सन्दीप लामिछानेको घटनालाई क्यान ग’म्भीर रुपमा लिएको छ । यो घटना कसरी भयो प्रमाणीत हुन त बाँकी नै छ ।

 

 

उनले भने सन्दीपले जानीजानीफ’साइयो भनेका छन् । मसँग ५ ७ मिनेट मात्र कुुराकानी भयो । ती युुवती १८ बर्षभन्दा माथिकी छिन् यस्तो प्रमाणीत जुुटिसकेको छ ।

 

एक बर्ष उमेर घटाइएको छ । भदौ २३ मा क्यानको कार्यसम्पादनसमितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट नि’लम्बन गर्ने निर्णय गरेको थियो ।लामिछाने विरु’द्ध प्रहरी वृ’त्त गौशालामायुुवतीको उमेर १८ बर्षभन्दा १ बर्ष बढीः

 

 

चन्द क्यानका अध्यक्ष चतुर बहादुर चन्दले युुवतीको उमेर १८ बर्षभन्दा १ बर्ष बढी भइसकेको बताएका छन । गाँउपालिका र सरकारी निकायका साथै प्रहरीको कागजातबाट सो कुुरा देखिएको भन्दै चन्दले नयाँ रहस्य खोलेका छन् । भेटमा सन्दीपले आफूू नि’र्दोष रहेको बताएका छन् ।