Sunday, December 4
Shadow

बालेनकी पत्नीले गरिन् धेरै घत लाग्दो कुरा, सारा नेपालीको छोयो मन !

टिकेट नदिएपछि स्वतन्त्र बन्छु।

 

भन्नेहरु असली स्वतन्त्र नहुने बताएकी छन्। शनिबार सामाजिक संजाल मार्फत मेयर शाहकी पत्नी सबिना काफ्लेले यसो बताएकी हुन्।पार्टीले टिकेट दिन्छु भन्दा भन्दै पनि स्वतन्त्र बन्छु भन्नेहरु चाहिँ असली स्वतन्त्रहरु हुने काफ्लेको भनाई छ।

 

उनले लेखेकी छन्,”पार्टीले टिकेट नदिएपछि स्वतन्त्र बन्छु भन्नेहरु हैन, पार्टीले टिकेट दिन्छु भन्दा भन्दै पनि स्वतन्त्र बन्छु भन्नेहरु चाहिँ असली स्वतन्त्रहरु हुन् ।”नेकपा (एमाले) ले नेता घनश्याम भुसाललाई टिकट नदिने भएको छकाठमाडौं, नेकपा (एमाले) ले नेता घनश्याम भुसाललाई टिकट नदिने भएको छ ।

 

आगामी मंसिर ४ गते हुने निर्वाचनमा भुषाल रुपन्देही-३ बाट चुनाव लड्ने तयारीमा थिए । तर, पार्टीले भने उनलाई टिकट नदिने निर्णय गरेको छ ।भुषालको उक्त क्षेत्रमा राप्रपाका प्रभावशाली नेता दीपक बोहोराले टिकट पाउने भएका छन् । सो क्षेत्रमा एमालेले राप्रपालाई सघाउने भएको छ ।

 

नेकपाकालिन अवस्थादेखि नै भुषालले अध्यक्ष ओलीको आलोचना गर्दै आएका थिए ।१०औं महाधिवेशनमा पनि उनले अध्यक्ष ओलीको निर्णयलाई चूनौति दिएर उम्मेदवारी दिएका थिए । उनले अध्यक्षका अर्का उम्मेदवार भीम रावललाई मतसमेत मागेका थिए ।आजमात्रै एमाले ।

 

र राप्रपाका शीर्ष नेताहरुबीच सिट बाँडफाँटबारे सहमतिको लागि हस्ताक्षर गर्नेगरि छलफल भएको थियो । दुवै तर्फका नेताहरु काअनुसार सहमतिमा भोलि विहानै हस्ताक्षर हुनेछ ।