Friday, June 9
Shadow

मलाई काम गर्न दिनुहोस् ,म जनताको मेयर हो कुर्सी र गाडीमा घुम्ने मेयर होइन ।

काठमाडौं ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई पछिल्लो समय धराने जनतलाई पानी खुवाउने कसरतमा लागि परेका छन्। उनी खोलामा सहयोगीसँग जान्छन् र आफ्नै ढुंगा बोक्ने लगायतका काममाजुट्छन् । खोलामा सहयोगको लागि जाँदा उनीमाथि विभिन्न लान्छाना पनि लाग्ने गरेको छ।

महत्वपूर्ण काम छाडेर उनी त्यहाँ जान नहुने केही मानिसहरुको तर्क छ। यद्यपी हालै उनले सामाजिक संजालमाआफूलाई भेट्ने भए खोलाखोली आउनु भनेका छन्। आफू जनताको सेवामा व्यस्त हुने उतको भनाइ छ । उनले भनेका छन्,‘म सङ्ग लामो कुराकानी गर्न चाहनेले शनिबार खोलाखोली तिर आएर भेट्नु ।

तर गिट्टि कुट्न लगाएँ भने अन्यथा नमान्नु होला, यो बानि खत्तम छ मेरो, जत्रै ठुलोलाई पनि म माटो छुन लाउँछु।यो समाचार पढेर कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला । अनि तपाईंको घर,गाउँ ,।

समाज वरिपरि केही घटनाहरु घटेमा खबरगर्नुहोस् राम्रो ,नराम्रो खबर पाउन बाट कोहिपनी बन्चित हुनु नपरोस् नयाँ ताजा समाचारको लागि सधैं फटाफट न्युज हेर्दै गर्नुहोला ।