Sunday, December 4
Shadow

सन्तोष देउजा लाइ एक्कासी के भयो

चितवन ।

 

चर्चित सञ्चारकर्मी सन्तोष देउजा र उहाकी श्रीमती अनुष्का देउजाको अभिनयको अभिनय रहेको गीत ‘अलमल माया’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द देउजाको नै रहेको छ भने प्रदीप त्रिपाठीले संगीत दिएका हुन्।

 

पछिल्लो समयकी व्यस्त र चर्चित गायिका शान्तिश्री परियार र कृष्ण केसीले गीतमा स्वर दिएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला भिडियोमा श्रीमान र श्रीमतीबिचको सम्बन्धमा आउने ।

 

उतारचढावलाई चित्रण गरिएको छ । विवाह जस्तो जिन्दगीको महत्वपुर्ण पाटोलाई खेँलाचीको रुपमा लिने प्रवृतिमाथि भिडियोले प्रहार गरेको छ । सम्बन्धमा आउने ससाना असमझदारीहरुले जिन्दगीमा ठूलो प्रभाव पार्न सक्ने भन्दै समाजलाई सचेत बनाउने र एकअर्काप्रतिको बिश्वास बढाउने  ।

 

अभिप्रायले भिडियो बजारमा ल्याएको गीतका लेखक तथा कलाकार देउजाले बताए । गीतको भिडियोलाई सन्तोष देउजाले नै निर्देशन गरेका छन् । भिडियोलाई विष्णु परियारले छायाकंनले छायांकन तथा सम्पादन गरेका हुन् ।गीतको भिडियोलाई चितवन को नारायणी किनार, बटुली पोखरी र सन्तोष देउजाको घरमा नै छायांकन गरिएको हो।

 

द डिभाईन म्युजिक’ नामक च्यानलमार्फत सोमवार सार्वजनिक भएको गीतको भिडियोमा छोटो समयमै दर्शकहरुले सकारात्मक प्रतिक्रिया***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****