Thursday, December 8
Shadow

मरेको राजतन्त्र फर्काउन खोज्नेहरु आफै भस्म हुन्छन– गोकुल बाँस्कोटा

काठमाडौं।

 

पुर्बसञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् एमाले प्रवक्ता गोकुल बाँस्कोटाले चिहानमा आरधना गरेर राजतन्त्र नफर्किने बताएका छन्। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयो  जित नियमित पत्रकार सम्मेलनमा बोल्दै ।

 

मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्।पुर्बमन्त्री बाँस्कोटाले अब राजतन्त्रको मुद्दा उठाएर कहीँ पनि पुग्न नसकिने प्रष्ट पारे। उनले राजतन्त्रको मुद्दा उठाउने दललाई ‘डाइनोसर’ संज्ञा दिए।पुर्बमन्त्री बाँस्कोटाले राजा फर्कन्छ भन्नु भूतपूर्व मायालुलाई सम्झिएर तड्पिने जस्तै भएको बताए।

 

‘मरेको राजतन्त्रले अब फणा उठाउन सक्दैन’, उनले भने, ‘चिहान मा आरधना गरेर राजतन्त्र फर्कँदैन।’यो पनि पढ्नुहोस: जिम्मेवारी पूरा गर्न नसकेको भन्दै बेलायती प्रधानमन्त्रीले दिइन् राजीनामा
काठमाडौं।

 

बेलायती प्रधानमन्त्री लिज ट्रुसले दुई महिनामै राजीनामा गरेका छन्। आफू जुन जिम्मेवारीका साथ प्रधानमन्त्री बनेको हो त्यो जिम्मेवारी पूरा गर्न नसकेका कारण राजीनामा दिएको उनले बताएकी छिन्।