Sunday, December 4
Shadow

उनी हुन् विश्वको सबैभन्दा ठूलो मुख भएकी महिला, के सम्म हाल्न सक्दिनन् !

काठमाडौं ।

 

सामन्था राम्सडेलले महिलाको सबैभन्दा ठूलो मुख भएको गिनिज वल्र्ड रेकर्ड तोडेकि छिन् । उनको मुख २.५ इन्च चौडा छ । यो मुख विश्वकै सबैभन्दा ठूलो हो । मुखमा अत्यन्तै ठूलो आकारका बस्तु राखेर उनी मानिसलाई चकित पार्ने गर्छिन् ।

 

सोमालियामा बालबालिकामा कूपोषणको समस्या झन् बढ्ने संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्नसक्ने जनाएको छ ।

 

उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमा लियामा बढ्दो मात्रामा देखिएको कूपोषणले झनै भयावह रुप पनि लिन सक्ने बताइएको छ ।सोमालियामा विगत निकै लामो समय देखि कुपोषणको शिकार रहेको र आगामी वर्षदेखि यहाँको यो समस्याले थप ।

 

विस्तारित रुप लिएको बताइएको छ ।युनिसेफले पछिल्ला वर्षहरु मा सोमालियमा कुपोषणबाट मृत्य हुने बालबालिकाको समस्या बढेकाले आगामी दिनमा यस विषयमा सोच्नुपर्नेमा जोड दिएको छ ।