भर्खरै जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त, देश बिदेशबाट बधाईको ओइरो !

Sport

जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने पक्का, ।

देश बिदेशबाट आउन थाल्यो बधाईको ओइरो ! नेताहरुको तुलनामा माओवादी नेताहरु नैतिकवान भएको पुस्टि (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)फुटेज प्रकरण हात्ति आयो हात्ति आयो फुस्सा भएको छ ।

संसदीय विशेष समितिले बजेट निर्माणमा असम्बन्धित व्यक्ति पसेर करकोदर हेरफेरको आरोप पुष्टि गर्ने आधार भेटेन । अब शुक्रबार समितिले प्रतिवेदन बुझाउने छ । यसका आधारमा शर्माबारे आरोप पुष्टि हुन नसकेको स्पष्ट हुनेछ ।निवर्तमान अर्थमन्त्री जर्नादन शर्मामाथिको आरोप पुष्टि हुने आधार नभेटिएकाले उनी फेरि अर्थमन्त्रीका रुपमा सिहदरबार छिर्ने बुझिएको छ ।

सम्भवत अर्को हप्ता उनी पुनः अर्थमन्त्री नियुक्त हुनेछन् ।नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको रिपोर्ट संसदको विशेष समितिका सदस्यहरुले हेर्दा कोहीपनि छिरेको पुष्टि हुन सकेन । यसैका आधारमा रिपोर्ट बन्ने र बुझाइने भएके छ ।

Leave a Reply

Your email address will not be published.