Sunday, December 4
Shadow

मेरो बुवा जस्तो इमान्दार नेता विश्वमा छैन : रेणु दाहाल

नेकपा माओवादी ।

 

 

केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रको चुनावी कमाण्ड पुत्री रेनु दाहालले सम्हाल्ने भए की छन्।माओवादी केन्द्र बागमती प्रदेशको आइतबार (१२ भदौ) मा बसेको केन्द्रीय सदस्यस हितको पदाधिकारी ।

 

बैठकले भरतपुर महानगर प्रमुख रेनुलाई प्रचण्डको निर्वाचन क्षेत्रको कमाण्डर बनाउने निर्णय गरेको हो।प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट मंसिर ४ गतेको प्रतिनिधि सभाको चुनाव लड्दैछन्।यसैगरी बैठकले चितवन क्षेत्र। नम्बर १ को चुनावी कमान्डरमा कञ्चन खनाललाई दिएको छ।

 

जसमध्ये, काठमाडौंको १ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु । फुयाल,८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विसङ्खेलाई मंसिर चार गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावी कमाण्डर बनाएको माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए।

 

अन्य थप समाचार पनि// इन्डोनेसियाबाट ७ करोडमा काठमाडौं महानगरले ल्यायो दमकल, यस्ता छन् विशेषता काठमाडौँ  काठमाडौं महानगरपालिकासँग अब दुई वटा दमकल भएका छन् । राष्ट्रिय सभा गृहमा महानगरको विपद् व्यवस्थापन विभाग लाई मेयर बालेन्द्र शाहले नयाँ दमकलको साँचो हस्तान्तरण गरे ।

 

उनले आगलागीजन्य विपद लाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताए ।काठमाडौं महानगरपालिकाले ७ करोड २१ लाख रुपैयाँ खर्चेर नयाँ दमकल इन्डोनेसियामा बाट ल्याएको हो । दमकल खरिदका लागि २०७७ फागुन महिनामा बोलपत्र आह्वान गरि एको थिजयो ।

 

इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनोट भएको थियो । कम्पनीले करबाहेक ७ करोड २१ लाख रुपैयाँमा इन्डोने सियाबाटै दमकल पठाएको काठमाडौं महानगर पालिकाले जनाएको छ । २७० एचपी इन्जिन क्षमता भएको यो दमकलमा प्रतिमि नेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ ।

 

यस्तै ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्ने महानगरको विपद् व्यवस्थापन विभागले जनाएको छ ।एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सक्सन लाइनबाट पानी तान्न सक्ने नयाँ दमकलमा रहेको महानगर ले जनाएको छ ।

 

३ हजार लिटर पानी र ५ सय लिटर फोमको टयाङक रहेको दमकलले पानीमा फोम आफैं मिसाउन सक्छ । पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सिधा माथि पानी फाल्न सक्छ । ८ हजार किलोग्रामभन्दा धेरै तौल भएका यी दमकलहरु एन्टिलक ब्रेक सिस्टक (एबीएस) हुन् ।

 

३ वर्ष वारेन्टी भएका दमकलहरुमा एबीसी टाइपका फायर एक्स्टिं गगु इसर, ४ वटा ब्रिदिङ एपारटर्स, ५ मिटर लामा २ वटाअल्मुनि यमका भर्‍याङ, २ हजार वाट क्षमताको एउटा जेनेरेटर, २ वटा स्पट लाइट, नाइलनको डोरी, पाइप तथा नोजल लगायत सामाग्री तथा उपकरण रहेको विभागको विज्ञप्तिमा उल्लेख छ ।

 

 

८ मिटर लम्बाइ र २.५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रालियम पदार्थ लागेको र ग्यासमा लागेको आगो निभाउन सक्छन् । विपद् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार नयाँ बाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने २ वटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने ३ वटा गरी ५ वटा दमकल।

 

सञ्चालनमा रहेको जानकारी दिए ।जुद्ध वारुण यन्त्र कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठका अनुसार नयाँ सडक वारुण यन्त्र कार्यालयमा एउटा पूर्ण क्षमताको र २ वटा सहयोगका लागि प्रयोग गर्न सकि ने दमकल छन् । त्यस्तै रामहिटीमा एउटा पूर्ण क्षमताको र एउटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् ।

 

 

त्यस्तै ३० मिटरको लामो एउटा र २५ मिटर लामो एउटा गरी २ वटा ल्याडर छन् । रेस्क्युका लागि एउटा ट्रक र एउटा जिप छन् । जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जीप छन् । यसैगरी ५ वटा फायर मोटरसाइकल सञ्चालनमा छन् ।

 

दकमलमा पानी थप्न एउटा पानी ट्याङकर छ । यस्तै पा नी तानेर फाल्नका लागि ५ वटा पम्प छन् । महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्य प्रति आभार व्यक्त गर्दै मेयर बालेन्द्रले नयाँ दमकल थपिए पछि आगलागीबाट भौतिक तथा मानवीय क्षति कम गराउन मद्दत पुग्ने बताए ।

 

उदमकलको प्रभावकारी सञ्चालनबाट छिमेकी पालि कामासमेत लाभ पुग्ने उपप्रमुख सुनिता डंगोलले बताइन् ।