काठमाडौं ।
मंगलवार बनस्थलिको सुखावती स्टोरमा लुगा किन्दै गरेका सुनिल गुप्ता हर्षित देखिन्थे । उनी हर्षित हुनुको कारण थियो बजारमा ५०० भन्दा माथि मूल्य पर्ने टि-सर्ट मात्र ३० रुपैयाँमै किन्न पाउनु ।सुनिल जस्तै अन्य उपभोक्ताको पनि ।
बाक्लै उपस्थिती रहेको स्टोरमा अन्तरराष्ट्रिय संस्था आइसेक नेपाल ले पुनः प्रयोग गर्न मिल्ने लुगा सस्तो मूल्यमा विक्री वितरण गरिरहे को थियो । सामान्य बजारमा ५०० देखि ३/४ हजारसम्म पर्ने लुगा कमजोर आर्थिक अवस्था भएकाहरूका लागि।
संस्थाले न्युनतम २० रुपैयाँ देखि अधिकतम ४०० रुपैयाँसम्ममा विक्री वितरण गरिरहेको छ।३० रुपैयाँमा टि-सर्ट किन्न पाएपछि खुसी देखिएका सुनिल गुप्ता । आइसेकले गत मंगलवारबाट पुनः प्रयोग गर्न मिल्ने लुगाकपडा संकलन गरेर विक्री गर्न थालेको हो । संस्थाले प्रयोग नै नभएका,।
कुनै स्टोरमा लामो समयसम्म स्टक रहेका तथा सेकेन्डह्यान्ड ८०० भन्दा बढी कपडा संकलन गर्ने उद्देश्यले ‘लेट योर क्लोथ फाइन्ड द न्यू होम’ अभियान चलाएको थियो । यसरी संकलित कपडा आज मंगलवार देखि सुखावती स्टोरबाट विक्रीमा राखिएपछि त्यहाँ राजधानीका विभिन्न स्थानबाट ।
सस्तो लुगा किन्नेको भीड लागेको थियो । यसरी आउनेमा अधिकाशं न्यून आय भएका, कवाडीको काम गर्ने तथा स्थानीय भूमिहिन समुदायका मानिस रहेका थिए। प्वाल परेका सारीबाट बनाइएका लेहेङ्गा । सुखावती स्टोरका सञ्चालकका अनुसार संकलित भएर ।
आएका कपडालाई बच्चा, महिला र पुरूषका कपडामा छुट्याईने गरेको तथा सामान्य ड्यामेज भएका कपडालाई पुन डिजाईन गरि अर्को कपडा तयार पार्ने गरिएको छ । कपडा विक्रीबाट संकलित रकम आर्थिकरूपमा विपन्न तथा समस्यामा परेका बालबालि कालाई वितरण गर्ने संस्थाको योजना छ ।
नेपालसहित विश्वका १२० भन्दा बढी देशमा आइसेकको सञ्जाल छ । नेपालमा दर्ता रहेको यो संस्थामा १ हजारभन्दा बढी विदेशी स्वंमसेवक छन् भने ४ हजारभन्दा बढी नेपाली युवा आवद्ध छन् ।संस्थाले युवाहरूका लागि क्रस–संस्कृति आदानप्रदान र तिनीहरूका योजनाको छनोट ।
तथा सहजीकरण गर्दै विभिन्न देशहरूमा र उनीहरूको विश्वव्यापी स्वयंसेवा वा विभिन्न उत्पादनहरूमा आधारित इन्टर्नशीपहरू गर्दै आएको छ । वैदेशिक लगानी : धेरै कथा, थोरै उपलब्धि – अच्युत वाग्लेवैदेशिक लगानी ल्याउनुपर्छ’ भन्ने।
कोरा वाक्यांश घोषणापत्रमा मात्र दोहोर्याएर पुग्दैन; कहाँबाट, कस्तो लगानी, कसरी ल्याउने कार्ययोजना हो, त्यो पनि राजनीतिक दूरदृष्टिका साथ प्रस्ट्याइनुपर्छ । नेपाल राष्ट्र बैंकले गत साता विदेशी प्रत्यक्ष लगानी गर्न पाउने न्यूनतम रकमको सीमा ५ करोड रुपैयाँ बाट घटाएर २ करोड रुपैयाँ बनाएको छ ।
गत जेठमा मात्रै यसलाई ५० लाखबाट बढाएर ५ करोड रुपैयाँ पुर्याइएको थियो । अहिले रकमको सीमा घटाउने निर्णयको बचाउमा ‘ससाना लगानीले प्रविधि भित्र्याउन मद्दत गर्ने’ तर्क राष्ट्र बैंकका अधिकारीहरूले गरेका छन् ।
तर, यो सीमालाई दस गुणा बढाउने समयमा, ‘नेपालमा प्रविधि भित्र्याउने नाममा खुद्रे लगानी ल्याएर भिसा अवधि लम्ब्याउने नियत मात्र देखिएको र यस्ता साना लगानीले अर्थतन्त्रको विकास मा उल्लेख्य योगदान नगर्ने’ तर्क गरिएको थियो ।
नेपालमा झाँगिएको नीतिगत अस्थिरताको यो एउटा उदाहरण मात्रै हो । त्यसको प्रतिकूल परिणाम नेपालले भोगी नै रहेको छ । वैदेशिक लगानीका लागि आवश्यक पूर्वसर्त नै पूर्वगम्य नीतिगत व्यवस्था (पोलिसी प्रेडिक्टिबिलिटी…) हो ।
नसुध्रिएको परिदृश्य