Sunday, December 4
Shadow

एउटै खाल्डो मा पुरी ह,त्य गरेको ह,त्यरा यसरी प,क्राउ

एउटै खाल्डो ।

 

मा पुरी ह,त्य गरेको ह,त्यरा यसरी प,क्राउ परेको छ । स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको श-व जंगलमा।

 

एउटै खाडलमा गाडिएको अवस्थामा आइतबार दिउँसो फेला परेको थियो। जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार दुबैको टाउकोमा गहिरो चो-ट पटक देखिएको छ।

 

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका दुई किशोर किशोरीको टाउकोमा गहिरो चो-ट देखिएको छ ।‘दुबैको टाउकोमा ढुंगा वा चिर्पटले प्रहार गरेजस्तो गहिरो चो-ट लागेको छ,।

 

’ उनले भने, ‘त्यसले उनीहरू दुबैको ह त्या भएको स्पष्ट भन्न सक्ने आधार देखिएको छ।’महतरा र आचार्यको श-व आइतबार बेलुका अबेर मात्रै त्यहाँबाट निकालेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्ट-मार्टमका लागि पुर्‍याइएको छ।

 

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले घ-टनाको प्रकृतिका हेर्दा उनीहरूको ह -त्यामा चिनजानकै र नजिकका आफन्तको संलग्न  ता हुनसक्ने बताए।‘यो आकस्मिक रूपमा भएको ह त्या हो वा पूर्वयोजना अनुसार भएको हो,।

 

अनुसन्धानबाट खुल्ला,’ उनले भने, ‘ तर, उनीहरुको ह त्यामा नजिकका र चिनजानकै मानिसको हात हुनसक्ने आशंका बढेको छ।’