नेपाली फिल्म ।
उद्योगका चकलेटी नायक एक समय धेरै युवतीको ‘ड्रिमब्वाई’ थिए। फिल्म उद्योगभित्र र बाहिरका थुप्रै युवती उनीसँग विवाह गर्न चाहन्थे। उनलाई एक झल क हेर्नकै लागि सुटिङ स्थलमा युवतीको लाइन लाग्थ्यो।तर अहिले समय अर्कै भइसकेको छ।
पल एक नाबा`लिग गायिकालाई क“रणी गरेको अभियो गमा थुनामा छन् । उनी विरुद्धको मु“द्दा विचाराधीन छ। पलकै सपना देख्ने धेरै युवती हरुले पललाई बिर्सिन थालिसके। कतिपयले उनलाई लिएर बनाएका धारणा परिवर्तन गरिसके । हेर्नुस् बाँकि तलकाे भिडियाेमा:-।
यो पनि,,सत्यमोहन जोशीको स्वास्थ्यबारे आयो दुखद खबर !काठमाडौं, २८ असोज – बिरामी भएर अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ ।
किस्ट अस्पतालले शुक्रबार बुलेटिन जारी गर्दै जशीको अवस्था चिन्ताजनक रहेको जनाएको हो । २२ दिनदेखि उपचाररत उनलाई बिहीबार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर, औषधि ले शरीरमा राम्रो काम नगरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या छ । साथै उनलाई डेङ्गी पनि भएको थियो ।यो पनि,,बिहे गरेको यती छोटो समयमै बुबाआमा बन्दै सुदर्शन-सुप्रियानेपाली चलचित्रका ।
निर्देशक सुदर्शन थापा तथा मोडल एवम् सञ्चारकर्मी सुप्रिया कटुवाल बुबाआमा बन्न लागेका छन् ।उनीहरु केही समय अघि विवाह बन्धनमा बाधिएका थिए । थापा र कटुवालले गत बर्ष २१ भदौमा इन्गेज मेन्ट गरेका थिए भने अश्विनमा बिवाह गरेका थिए ।एक वर्ष लामो प्रेम ।
सम्बन्ध विवाहमा परिणत गरेका सुदर्शन जन्ती सहित सुप्रिया लिन बालुवाटारको एक होटल पुगेका छन् । बैवा हिक समारोहमा नजिकका आफन्त, केही फिल्मकर्मी सहभागी छन् ।यसअघि उनीहरु लामो समयदेखि रिलेश नमा थिए ।
थापाको यति बेला ‘समालिन्छ कहिले मन’ प्रदर्शनको क्रममा रहेको छ ।पूजा, आकाश र नव कलाकार सोनमको मुख्य भूमिका रहेको सो चलचित्रको विशेष शोमा सुदर्शन र सुप्रिया